रेशम चौधरीलाई मानसिक रोगि बच्चा को प्रयोग गरेर फसाएको भिडियो सार्वजानिक, हेर्नुहोस (भिडियो सहित)

रेशम चौधरीलाई मानसिक रोगि बच्चा को प्रयोग गरेर फसाएको भिडियो सार्वजानिक, हेर्नुहोस (भिडियो सहित)

  • , 3K जनाले हेर्नुभयो
  • 3K
    SHARES

  • रेशम चौधरीलाई मानसिक रोगि बच्चा को प्रयोग गरेर फसाएको भिडियो सार्वजानिक, हेर्नुहोस (भिडियो सहित)

    वैशाख १० – २०७२ साल भदौ ७ गते कैलालीको टिकापुरमा भएको थरुहट आन्दोलनको क्रममा सुरक्षाकर्मीहरु मारिएको आरोपमा ११ वर्षीय करन चौधरीलाई प्रहरीले पक्राउ गर्‍यो।सोहि घटना लाई लिएर यति वेला रेशम चौधरी सहित दर्जनौ थारुहरु जेल जीवन विताईरहेको छ ।

    हाल कारणलाई पोखरा बाल सुधार गृहमा राखिएको छ। मानसिक अवस्था ठीक नभएको करनलाई ललाई फकाई सो घटनाको साक्षीको रुपमा प्रस्तुत गर्ने योजना स्वरुप करण लाई बालगृहमा राखिएको उसको आमाको आरोप छ । यसबारे करनको आमा रेश्मी चौधरीको पीडा यहाँ प्रस्तुत गरिएको छ।

    भिडियो:

    सम्बन्धित खवर