कोरियन नागरिताको लोभमा कोरियन सग बिहे गर्ने नेपाली चेलिको यसरी भयो बिचल्ली

कोरियन नागरिताको लोभमा कोरियन सग बिहे गर्ने नेपाली चेलिको यसरी भयो बिचल्ली

  • , 4.9K जनाले हेर्नुभयो
  • 4.9K
    SHARES

  • कोरियन नागरिताको लोभमा कोरियन सग बिहे गर्ने नेपाली चेलिको यसरी भयो बिचल्ली

    २ वर्षको भिषा भैहाल्छ । त्यसपछि त्यहाँको नागरिकताको लागि आवेदन दिन पाइन्छ । तपाइ त्यहिँको नागरिक भएपछि जे गरेपनि हुन्छ । यदि तपाइलाई ऊ (विवाह गर्न लागेको पुरुष) सँग बस्न मन नलागे कोरिया पुग्ने वित्तिकै भागेपनि हुन्छ ।’म्यारिज ब्युरोका दलालबाट बारम्बार यस्ता कुरा सुनेपछि उनको मन लोभियो । र होकी जस्तो पनि लाग्यो । अनि देख्न थालिन ठूलठूला सपना, आशा र आकांक्षा । र ती कोरियन पुरुषसंग विवाह गर्न तत्पर भइन् । विहे पनि गरिन् । लगत्तै कोरिया आइन् ।

    एक दुइदिन उनी सफा र सुन्दर ठाँउ, अग्लाअग्ला महल, चिल्ला सडक, चिटिक्क परेका सफा पहिरनका मान्छेहरुको आसपास बसिन् । त्यो देख्दा उनी छक्क परिन् । र आफूलाई संसारकै एक भाग्यमानी महिला ठानिन् र त्यो दलाललाई मनमनै धन्यबाद दिइन् ।‘पछि थाहा भयो । त्यो त धेरै टाढाको शहर रहेछ । म त कति टाढा गाउँको एकान्तमा आइपुगेछु । न शहरको रमझम, न चिल्ला सडक गाडी, न मान्छेको भिड, न त आँफूले बोलेको बुझ्ने संगी ।’

    उनि एकोहोरो भन्दै गइन् । ‘मत एकोहोरो बौलाही जस्तै लाटि भएकी थिए । न भाषा बुझ्न सक्छु । न त यहाँको खानाको परिकार बनाउन सक्छु । न खाना जान्दछु न त यहाँको सस्कार । तैपनि, दिनहरु बित्दै वित्दै गए । पाल्तु जनावर जस्तै भएकी मेरो एक छोरा भयो ।’‘सुरुका दिनमा भाषा र रहनसहन चाल नपाउँदा सम्बन्ध ठिकैठिकै भएपनि जब अलिअलि भाषा र चालचलन बुझ्दै जान थालें तब पारिवारीक सम्बन्धमा उतारचढाब आउन थाल्यो ।’

    भाषा, रहन सहन, संस्कृति नमिलेपछि श्रीमान सँग हुने साना तिना झगडामा उनि आफुलाई दवाउदै सहेर वस्ने गरेको सुनाइन् । र कतिपटक मर्नेप्रयास समेत गरेको बताइन् ।‘श्रीमानको हेपाई, तिरस्कार कुटपिटले मैले आफ्नो जिन्दगी नरकिय भएको ठाँने ।’ बास्तविकतामा मैले सोचेको कोरिया र भोगेको कोरियामा धेरै फरक रहेछ । अनि त जिन्दगी देखि नै घृणा लागेर आउन थाल्यो । ’ केही वर्षपछि श्रीमानलाई छाडेर उनी छुट्टै बस्न थालिन । र एक मझौला कम्पनीमा काम गर्न थालिन् । आफुले काम गर्ने कम्पनीको एक कोरियन नागरिकसँगको आउजाउ बढन् थाल्यो। अन्ततस् उनीहरुको सम्बन्ध प्रेमीप्रेमीकामा परिणत भयो ।

    उनी सम्झन्छिन् । ‘ऊ विवाहित रहेछ । आफ्नो स्वार्थपुरागरेपछि मलाई छोडिदियो । मैले त्यो बुढो श्रीमान्लाई छोडिदिए । उसले मलाई छोडिदियो ।’उनीहरुको सम्बन्धमा बीचबीचमा मनमुटाब भइरहन्थ्यो । झगडाको रिसमा त्यो पुरुषले अध्यागमनमा उजुरी दिइ पक्राउ गर्न लगायो । केही वर्ष अगाडि कोरिया आएर केही महिना अगाडिदेखि अवैधानिक भएकी उनी अन्तत ः अवैधानिकको हैसियतमा केहि दिन अवैधानिक आप्रवाशी बन्दीगृहमा बसि गत जुलाईमा नेपाल फर्किइन् ।

    ‘कुनैपनि लोभ, लालच र प्रलोभनमा परी विदेशी पुरुषसंग कोही नेपाली महिलाहरुले अन्जानमै विवाह नगर्नुहोला । यदि गर्नुनै छ भने–विवाह गर्ने पुरुषको इनकम, काम, घरबार, बानीव्यहोरा र उक्त देशको भाषा, रहनसहन, संस्कार, कानुन बुझ्नुहोला ।’ जादाँजादै उनले भनिन् ।पहिलाको श्रीमानले उनलाई घरबाट निकालिदिएको र आफूखुशी डिभोर्स पेपर पनि बनाएर दिएको दिएको रहेछ । भिषा भइन्जेल त केहि समस्या भएन । त्यसपछि कता के गर्ने उनलाई केहि जानकारी नभएकाले उनि अवैधानिक बन्न पुगिन ।

    सामाजिक सञ्जालमा देखिने खिचिएका तस्विर, अनि आर्कषक कमाइको कुराले मध्ययमवर्गिय नेपालीलाई कोरिया मोहले लोभ्याउछ । त्यहि लोभ्याइमा परेर म्यारिज ब्युरो मार्फत लाखौं रुपैयाँ तिरेर अन्जान विदेशी पुरुषसँग अधिकासं नेपाली महिलाहरु फस्छन् ।तर विवाह गरी आएका महिलाहरु सबैले भने उनले जस्तै दुख पाएका छैनन् । कतिपयको राम्रो भएको पनि पाइएको छ ।

    त्यसरीनै फसेर नांगै फुत्किएकी छन् ती महिला । जो विना भाषा, रहन–सहन, सस्कृति कुनै कुरामा मेल नखाने त्यहीमाथि उमेर ढल्केको कोरियन वृद्ध पुरुषसँग विवाह गरी आएकी थिइन् ।गत डिसेम्वरमा उनको भिषा समाप्त भएको रहेछ । भिषा नभएपछि उनलाई कोरिया बस्न कानुनले दिएन अनि आफ्नो बच्चा छाडेर नेपाल फर्किनुप¥यो ।‘कोरियामा बच्चा भएको विदेशी महिलाले यहाँको नागरिकता नपाएपनि भिषा पाउछन् । महिनाको १,२ पटक बच्चा हेर्न पाउने महिलाको अधिकार हुन्छ ।’ केहि वर्षदेखि भाषा अनुवादका रुपमा काम गर्दै आएका मुक्त गुरुङले भने ।

    उनि अवैधानिक भएकै कारण २ वर्षसम्म कोरिया आउन नपाउने तर बच्चाको कारणले २ वर्ष पछि भने आउन पाउने गरि सोहि अनुसारको ब्यवस्था मिलाइ कागजपत्र बनाएर पठाएको गुरुङले बताए ।हाल नेपाल सरकारले वैवाहिक भिषा मार्फत कोरिया जाने नेपालीहरुको लागि कडाइ गरेपनि नेपाली चेलीहरु कोरिया आउने क्रम भने रोकिएको छैन । ति नेपाली चेलीहरु भारतको बाटो हुदै बैवाहिक भिषामा कोरिया आउने गर्छन् ।निकुन्ज तिवारीको बल्ग बाट२ वर्षको भिषा भैहाल्छ । त्यसपछि त्यहाँको नागरिकताको लागि आवेदन दिन पाइन्छ । तपाइ त्यहिँको नागरिक भएपछि जे गरेपनि हुन्छ । यदि तपाइलाई ऊ (विवाह गर्न लागेको पुरुष) सँग बस्न मन नलागे कोरिया पुग्ने वित्तिकै भागेपनि हुन्छ ।’

    म्यारिज ब्युरोका दलालबाट बारम्बार यस्ता कुरा सुनेपछि उनको मन लोभियो । र होकी जस्तो पनि लाग्यो । अनि देख्न थालिन ठूलठूला सपना, आशा र आकांक्षा । र ती कोरियन पुरुषसंग विवाह गर्न तत्पर भइन् । विहे पनि गरिन् । लगत्तै कोरिया आइन् ।एक दुइदिन उनी सफा र सुन्दर ठाँउ, अग्लाअग्ला महल, चिल्ला सडक, चिटिक्क परेका सफा पहिरनका मान्छेहरुको आसपास बसिन् । त्यो देख्दा उनी छक्क परिन् । र आफूलाई संसारकै एक भाग्यमानी महिला ठानिन् र त्यो दलाललाई मनमनै धन्यबाद दिइन् ।

    ‘पछि थाहा भयो । त्यो त धेरै टाढाको शहर रहेछ । म त कति टाढा गाउँको एकान्तमा आइपुगेछु । न शहरको रमझम, न चिल्ला सडक गाडी, न मान्छेको भिड, न त आँफूले बोलेको बुझ्ने संगी ।’उनि एकोहोरो भन्दै गइन् । ‘मत एकोहोरो बौलाही जस्तै लाटि भएकी थिए । न भाषा बुझ्न सक्छु । न त यहाँको खानाको परिकार बनाउन सक्छु । न खाना जान्दछु न त यहाँको सस्कार । तैपनि, दिनहरु बित्दै वित्दै गए । पाल्तु जनावर जस्तै भएकी मेरो एक छोरा भयो ।’

    ‘सुरुका दिनमा भाषा र रहनसहन चाल नपाउँदा सम्बन्ध ठिकैठिकै भएपनि जब अलिअलि भाषा र चालचलन बुझ्दै जान थालें तब पारिवारीक सम्बन्धमा उतारचढाब आउन थाल्यो ।’भाषा, रहन सहन, संस्कृति नमिलेपछि श्रीमान सँग हुने साना तिना झगडामा उनि आफुलाई दवाउदै सहेर वस्ने गरेको सुनाइन् । र कतिपटक मर्नेप्रयास समेत गरेको बताइन् ।

    ‘श्रीमानको हेपाई, तिरस्कार कुटपिटले मैले आफ्नो जिन्दगी नरकिय भएको ठाँने ।’ बास्तविकतामा मैले सोचेको कोरिया र भोगेको कोरियामा धेरै फरक रहेछ । अनि त जिन्दगी देखि नै घृणा लागेर आउन थाल्यो । ’ केही वर्षपछि श्रीमानलाई छाडेर उनी छुट्टै बस्न थालिन । र एक मझौला कम्पनीमा काम गर्न थालिन् । आफुले काम गर्ने कम्पनीको एक कोरियन नागरिकसँगको आउजाउ बढन् थाल्यो। अन्ततस् उनीहरुको सम्बन्ध प्रेमीप्रेमीकामा परिणत भयो ।

    उनी सम्झन्छिन् । ‘ऊ विवाहित रहेछ । आफ्नो स्वार्थपुरागरेपछि मलाई छोडिदियो । मैले त्यो बुढो श्रीमान्लाई छोडिदिए । उसले मलाई छोडिदियो ।’उनीहरुको सम्बन्धमा बीचबीचमा मनमुटाब भइरहन्थ्यो । झगडाको रिसमा त्यो पुरुषले अध्यागमनमा उजुरी दिइ पक्राउ गर्न लगायो । केही वर्ष अगाडि कोरिया आएर केही महिना अगाडिदेखि अवैधानिक भएकी उनी अन्तत ः अवैधानिकको हैसियतमा केहि दिन अवैधानिक आप्रवाशी बन्दीगृहमा बसि गत जुलाईमा नेपाल फर्किइन् ।

    ‘कुनैपनि लोभ, लालच र प्रलोभनमा परी विदेशी पुरुषसंग कोही नेपाली महिलाहरुले अन्जानमै विवाह नगर्नुहोला । यदि गर्नुनै छ भने–विवाह गर्ने पुरुषको इनकम, काम, घरबार, बानीव्यहोरा र उक्त देशको भाषा, रहनसहन, संस्कार, कानुन बुझ्नुहोला ।’ जादाँजादै उनले भनिन् ।

    पहिलाको श्रीमानले उनलाई घरबाट निकालिदिएको र आफूखुशी डिभोर्स पेपर पनि बनाएर दिएको दिएको रहेछ । भिषा भइन्जेल त केहि समस्या भएन । त्यसपछि कता के गर्ने उनलाई केहि जानकारी नभएकाले उनि अवैधानिक बन्न पुगिन ।

    सामाजिक सञ्जालमा देखिने खिचिएका तस्विर, अनि आर्कषक कमाइको कुराले मध्ययमवर्गिय नेपालीलाई कोरिया मोहले लोभ्याउछ । त्यहि लोभ्याइमा परेर म्यारिज ब्युरो मार्फत लाखौं रुपैयाँ तिरेर अन्जान विदेशी पुरुषसँग अधिकासं नेपाली महिलाहरु फस्छन् ।

    तर विवाह गरी आएका महिलाहरु सबैले भने उनले जस्तै दुख पाएका छैनन् । कतिपयको राम्रो भएको पनि पाइएको छ ।त्यसरीनै फसेर नांगै फुत्किएकी छन् ती महिला । जो विना भाषा, रहन–सहन, सस्कृति कुनै कुरामा मेल नखाने त्यहीमाथि उमेर ढल्केको कोरियन वृद्ध पुरुषसँग विवाह गरी आएकी थिइन् ।गत डिसेम्वरमा उनको भिषा समाप्त भएको रहेछ । भिषा नभएपछि उनलाई कोरिया बस्न कानुनले दिएन अनि आफ्नो बच्चा छाडेर नेपाल फर्किनुप¥यो ।

    ‘कोरियामा बच्चा भएको विदेशी महिलाले यहाँको नागरिकता नपाएपनि भिषा पाउछन् । महिनाको १,२ पटक बच्चा हेर्न पाउने महिलाको अधिकार हुन्छ ।’ केहि वर्षदेखि भाषा अनुवादका रुपमा काम गर्दै आएका मुक्त गुरुङले भने ।उनि अवैधानिक भएकै कारण २ वर्षसम्म कोरिया आउन नपाउने तर बच्चाको कारणले २ वर्ष पछि भने आउन पाउने गरि सोहि अनुसारको ब्यवस्था मिलाइ कागजपत्र बनाएर पठाएको गुरुङले बताए ।हाल नेपाल सरकारले वैवाहिक भिषा मार्फत कोरिया जाने नेपालीहरुको लागि कडाइ गरेपनि नेपाली चेलीहरु कोरिया आउने क्रम भने रोकिएको छैन । ति नेपाली चेलीहरु भारतको बाटो हुदै बैवाहिक भिषामा कोरिया आउने गर्छन् । निकुन्ज तिवारीको बल्ग बाट२ वर्षको भिषा भैहाल्छ । त्यसपछि त्यहाँको नागरिकताको लागि आवेदन दिन पाइन्छ । तपाइ त्यहिँको नागरिक भएपछि जे गरेपनि हुन्छ । यदि तपाइलाई ऊ (विवाह गर्न लागेको पुरुष) सँग बस्न मन नलागे कोरिया पुग्ने वित्तिकै भागेपनि हुन्छ ।’

    म्यारिज ब्युरोका दलालबाट बारम्बार यस्ता कुरा सुनेपछि उनको मन लोभियो । र होकी जस्तो पनि लाग्यो । अनि देख्न थालिन ठूलठूला सपना, आशा र आकांक्षा । र ती कोरियन पुरुषसंग विवाह गर्न तत्पर भइन् । विहे पनि गरिन् । लगत्तै कोरिया आइन् ।

    एक दुइदिन उनी सफा र सुन्दर ठाँउ, अग्लाअग्ला महल, चिल्ला सडक, चिटिक्क परेका सफा पहिरनका मान्छेहरुको आसपास बसिन् । त्यो देख्दा उनी छक्क परिन् । र आफूलाई संसारकै एक भाग्यमानी महिला ठानिन् र त्यो दलाललाई मनमनै धन्यबाद दिइन् ।‘पछि थाहा भयो । त्यो त धेरै टाढाको शहर रहेछ । म त कति टाढा गाउँको एकान्तमा आइपुगेछु । न शहरको रमझम, न चिल्ला सडक गाडी, न मान्छेको भिड, न त आँफूले बोलेको बुझ्ने संगी ।’

    उनि एकोहोरो भन्दै गइन् । ‘मत एकोहोरो बौलाही जस्तै लाटि भएकी थिए । न भाषा बुझ्न सक्छु । न त यहाँको खानाको परिकार बनाउन सक्छु । न खाना जान्दछु न त यहाँको सस्कार । तैपनि, दिनहरु बित्दै वित्दै गए । पाल्तु जनावर जस्तै भएकी मेरो एक छोरा भयो ।’‘सुरुका दिनमा भाषा र रहनसहन चाल नपाउँदा सम्बन्ध ठिकैठिकै भएपनि जब अलिअलि भाषा र चालचलन बुझ्दै जान थालें तब पारिवारीक सम्बन्धमा उतारचढाब आउन थाल्यो ।’

    भाषा, रहन सहन, संस्कृति नमिलेपछि श्रीमान सँग हुने साना तिना झगडामा उनि आफुलाई दवाउदै सहेर वस्ने गरेको सुनाइन् । र कतिपटक मर्नेप्रयास समेत गरेको बताइन् ।‘श्रीमानको हेपाई, तिरस्कार कुटपिटले मैले आफ्नो जिन्दगी नरकिय भएको ठाँने ।’ बास्तविकतामा मैले सोचेको कोरिया र भोगेको कोरियामा धेरै फरक रहेछ । अनि त जिन्दगी देखि नै घृणा लागेर आउन थाल्यो । ’ केही वर्षपछि श्रीमानलाई छाडेर उनी छुट्टै बस्न थालिन । र एक मझौला कम्पनीमा काम गर्न थालिन् । आफुले काम गर्ने कम्पनीको एक कोरियन नागरिकसँगको आउजाउ बढन् थाल्यो। अन्ततस् उनीहरुको सम्बन्ध प्रेमीप्रेमीकामा परिणत भयो ।

    उनी सम्झन्छिन् । ‘ऊ विवाहित रहेछ । आफ्नो स्वार्थपुरागरेपछि मलाई छोडिदियो । मैले त्यो बुढो श्रीमान्लाई छोडिदिए । उसले मलाई छोडिदियो ।’

    उनीहरुको सम्बन्धमा बीचबीचमा मनमुटाब भइरहन्थ्यो । झगडाको रिसमा त्यो पुरुषले अध्यागमनमा उजुरी दिइ पक्राउ गर्न लगायो । केही वर्ष अगाडि कोरिया आएर केही महिना अगाडिदेखि अवैधानिक भएकी उनी अन्तत ः अवैधानिकको हैसियतमा केहि दिन अवैधानिक आप्रवाशी बन्दीगृहमा बसि गत जुलाईमा नेपाल फर्किइन् ।

    ‘कुनैपनि लोभ, लालच र प्रलोभनमा परी विदेशी पुरुषसंग कोही नेपाली महिलाहरुले अन्जानमै विवाह नगर्नुहोला । यदि गर्नुनै छ भने–विवाह गर्ने पुरुषको इनकम, काम, घरबार, बानीव्यहोरा र उक्त देशको भाषा, रहनसहन, संस्कार, कानुन बुझ्नुहोला ।’ जादाँजादै उनले भनिन् ।

    पहिलाको श्रीमानले उनलाई घरबाट निकालिदिएको र आफूखुशी डिभोर्स पेपर पनि बनाएर दिएको दिएको रहेछ । भिषा भइन्जेल त केहि समस्या भएन । त्यसपछि कता के गर्ने उनलाई केहि जानकारी नभएकाले उनि अवैधानिक बन्न पुगिन ।

    सामाजिक सञ्जालमा देखिने खिचिएका तस्विर, अनि आर्कषक कमाइको कुराले मध्ययमवर्गिय नेपालीलाई कोरिया मोहले लोभ्याउछ । त्यहि लोभ्याइमा परेर म्यारिज ब्युरो मार्फत लाखौं रुपैयाँ तिरेर अन्जान विदेशी पुरुषसँग अधिकासं नेपाली महिलाहरु फस्छन् ।

    तर विवाह गरी आएका महिलाहरु सबैले भने उनले जस्तै दुख पाएका छैनन् । कतिपयको राम्रो भएको पनि पाइएको छ ।त्यसरीनै फसेर नांगै फुत्किएकी छन् ती महिला । जो विना भाषा, रहन–सहन, सस्कृति कुनै कुरामा मेल नखाने त्यहीमाथि उमेर ढल्केको कोरियन वृद्ध पुरुषसँग विवाह गरी आएकी थिइन् ।गत डिसेम्वरमा उनको भिषा समाप्त भएको रहेछ । भिषा नभएपछि उनलाई कोरिया बस्न कानुनले दिएन अनि आफ्नो बच्चा छाडेर नेपाल फर्किनुप¥यो ।‘कोरियामा बच्चा भएको विदेशी महिलाले यहाँको नागरिकता नपाएपनि भिषा पाउछन् । महिनाको १,२ पटक बच्चा हेर्न पाउने महिलाको अधिकार हुन्छ ।’ केहि वर्षदेखि भाषा अनुवादका रुपमा काम गर्दै आएका मुक्त गुरुङले भने ।

    उनि अवैधानिक भएकै कारण २ वर्षसम्म कोरिया आउन नपाउने तर बच्चाको कारणले २ वर्ष पछि भने आउन पाउने गरि सोहि अनुसारको ब्यवस्था मिलाइ कागजपत्र बनाएर पठाएको गुरुङले बताए ।हाल नेपाल सरकारले वैवाहिक भिषा मार्फत कोरिया जाने नेपालीहरुको लागि कडाइ गरेपनि नेपाली चेलीहरु कोरिया आउने क्रम भने रोकिएको छैन । ति नेपाली चेलीहरु भारतको बाटो हुदै बैवाहिक भिषामा कोरिया आउने गर्छन् । निकुन्ज तिवारीको बल्ग बाट

    सम्बन्धित खवर