पछिल्लो समयमा चर्चामा रहेकी गायिका पुर्णिमा लामाको आवाजमा रहेको नयाँ गीत
दिलभित्र…… भिडियो गीत सार्वजनिक भएको छ ।
चर्चित गायिका अन्जु पन्तको जस्तै स्वर भएकी विभिन्न संजालमा भाईरल भएकी गायिका पुर्णिमाको गीतहरु बजारमा आउने क्रम जारी छ ।
उनको स्वरमा बिशेषगरी सेन्टिमेन्टल भावका गीतहरु अलि बढी रुचाइएको पाइएकोमा यो गीत पनि सेन्टिमेन्टल नै रहेको छ ।
Song: Dil Bhitra…
Singer: Purnima Lama
Lyrics: Kishor Rai
Compose: Sanam Purush Rai
Music Arrange: K B Bhandari
Camera: Janak Raj Adhikari
Editing: Manish Karki
Video Concept: Priyajan Rai
तीन करोड़ ले सन्नइ पर्ने गीत पुर्णिमा लामाको नयाँ गीत दिलभित्र (भिंडियों सहित)