मलेसिया जोहोरबारु जाइमासमा आज घटेको घटना हो यो,,,NK कम्पनी बाट बिहान ८ बजे तिर डिउटी सिध्याएर रुम फर्किने क्रममा यहाको तामिलहरुले बाटोमा छेकेर छुरा हानिएको छ दुइजना मेरो साथिहरु घाइते अवस्थामा छ्न plz सपुर्न मेरो दाजुभाइ दिदिबहिनी र नेपाली दाजुभाइहरुमा यो जानकारी गरिन्छ कि तपाइहरु भुलेर पनि मलेसियामा नआउनु होला,,,
बिनाकारण यहाका तामिलहरुले हामी नेपाली माथी बाराम्बार आक्रमण र चोर्ने मार्ने गरेको छ यसलाई घोर निन्दा गरिन्छ,, यो घटनाको विवरण नेपाल सरकार सामु पुगोस् हामी कति अन्याय र अत्याचार मा बाच्ने लाचार नेपाल सरकार
हामीले न्याय चाहियो,, किन सधैं डर र त्रासमा बाच्नु पर्ने हामी बिरोजगारि युवा युवतिहरु मलेसिया आउन बन्द गरियोस् आजै बाट सरकार हामी बिनम्रता यहि छ,,। plz धेरै भन्दा धेरै share गर्दिनु होला धन्यवाद,