सरस्वती लामाको घरमा अचानक पुग्दा यस्तो अवस्थामा भेटियो (भिडियो सहित)

सरस्वती लामाको घरमा अचानक पुग्दा यस्तो अवस्थामा भेटियो (भिडियो सहित)

  • , 5.2K जनाले हेर्नुभयो
  • 5.2K
    SHARES

  • सरस्वती लामाको घरमा अचानक पुग्दा यस्तो अवस्थामा भेटियो (भिडियो सहित)

    यतिबेला चर्चामा आएकी रक गायिका सरस्वती लामालाई खबर नगरी घरमा भेटन जादा कस्तो अवस्थामा भेटिन्छ होला ? एक पटक कल्पना गरौ ? पक्कै पनि सबैको सोचाइमा लाग्छ हट एण्ड सेक्सी ?
    बाहिर प्रोग्राम तिर जुन अवस्थामा प्रस्तुत हुन्छिन घरमा पनि उनी त्यही अवस्थामा हुन्छिन कि हुन्न यही कुराको कौतुहलता मेटाउन बज्रसिंह लामा सरस्वती लामाको घरमा खबरै नगरी एक्कासी पुग्छन । दुइ वटा गेटबाट भित्र छिरे पछि मात्र गायिका सरस्वती लामा बस्ने घरमा पुगिन्छ । त्यहा सरस्वती लामा तपाइले सोचेभन्दा फरक ड्रेसअपमा देखिएकी छन ।
    हेर्नुहोस भिडियो

    सम्बन्धित खवर