१५ वर्षीय सालीलाई पटक पटक बलात्कार गरेको आरोपमा भेना पक्राउ !

१५ वर्षीय सालीलाई पटक पटक बलात्कार गरेको आरोपमा भेना पक्राउ !

  • , 3.3K जनाले हेर्नुभयो
  • 3.3K
    SHARES

  • १५ वर्षीय सालीलाई पटक पटक बलात्कार गरेको आरोपमा भेना पक्राउ !

    मकवानपुर । सालीलाई बलात्कार गरेको आरोपमा मकवानपुर प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

    मकवानपुरको पूर्वी क्षेत्र बकैया गाउँपालिका १२ का ३६ वर्षीय रत्नबहादुर घलेलाई १५ वर्षीय साली बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

    घलेले गत वैशाखदेखि फागुनसम्ममा ती किशोरीलाई पटक–पटक बलात्कार गरेको प्रहरीले जनाएको छ । घलेलाई जिल्ला अदालत मकवानपुरबाट ५ दिनको म्याद थपी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित खवर