भाग्यमानी हुन्छन जसलाई एक मुखी रुद्राक्षको दर्शन हुन्छ ! जान्नुहोस् यसको चमत्कार

भाग्यमानी हुन्छन जसलाई एक मुखी रुद्राक्षको दर्शन हुन्छ ! जान्नुहोस् यसको चमत्कार

  • , 3.1K जनाले हेर्नुभयो
  • 3.1K
    SHARES

  • भाग्यमानी हुन्छन जसलाई एक मुखी रुद्राक्षको दर्शन हुन्छ ! जान्नुहोस् यसको चमत्कार

    हजुरलाई थाहा छ ? एक मुखे रद्राक्ष को दर्शनले नसोचेको ठाउबाट धन “लाभ” हुन्छ त्यसैले कमेन्टमा “ॐ “लेखेर शेयर गर्नुहोस
    रुद्राक्षको नाम र त्यसको उपयोग
    एकमुखे रुद्राक्ष
    यसको वर्णन शिवपुराणको रुद्राक्ष महात्म्यमा पाउन सकिन्छ । यसलाई शिवको प्रतीक मानिन्छ । अत्यन्तै दुर्लभ तर शक्तिशाली हुनाले यसलाई अनमोल वरदान पनि मानिन्छ ।

    विश्वासीहरूका अनुसार, यसलाई धारण गरे सुखशान्ति, समृद्धि, ऐश्वर्य र बुद्धि मिल्छ । चरक संहितामा पनि यसबारे उल्लेख छ, औषधीका रूपमा ।
    सिद्धियोग परेको बिहीबारका दिन आकाशबाट परेको पानी रुद्राक्षको फूलमा परी तत्काल बन्द हुँदा त्यसबाट एकमुखे रुद्राक्ष फल्न सक्छ भन्ने पनि शिवपुराणको रुद्राक्ष महात्म्यमा उल्लेख छ । लोकश्रुति अनुसार, एउटा बोटमा यस्तो रुद्राक्ष १२ वर्षमा तीनवटा मात्र फल्छन् । जसमध्ये एउटा आकाश र अर्को पातालमा जान्छ भने तेस्रोचाहिँ धर्तीमा रहन्छ । यो शिवरात्री, पूर्णिमा वा विशेष दिनमा मात्र प्राप्त हुन्छ भन्ने विश्वास रहिआएको छ ।
    द्विमुखी रुद्राक्ष

    सबै प्रकारका कामनालाई पूरा गर्ने तथा दाम्पत्य जीवनमा सुख, शांति व यश प्रदान गर्ने ,अर्धनारीश्वरको रुप ।
    त्रिमुखी रुद्राक्ष
    ऐश्वर्य प्रदान गर्ने ।
    चतुर्थमुखी रुद्राक्ष
    धर्म, अर्थ काम तथा मोक्ष प्रदान गर्ने ।
    पञ्चमुखी रुद्राक्ष
    सुख प्रदान गर्ने ,सन्तान सुख।
    षष्ठमुखी रुद्राक्ष
    पापहरुवाट मुक्ति तथा सन्तान सुख प्रदान गर्ने ,भगवान कार्तिकेय को स्वरुप।
    सप्तमुखी रुद्राक्ष
    दरिद्रता हटाउने ,सप्तग्रह र शनिश्वर को स्वरुप।
    अष्टमुखी रुद्राक्ष
    श्री गणेश, आयु तथा सकारात्मक ऊर्जा प्रदान गर्ने ।
    नवममुखी रुद्राक्ष

    भगवती देवी दुर्गा,शक्ति प्रदान गर्ने, मृत्यु भय बाट मुक्त गर्ने ।
    दसमुखी रुद्राक्ष
    विष्णु को स्वरुप्, शान्ति तथा सौन्दर्य प्रदान गर्ने ।
    एघार मुखी रुद्राक्ष
    भगवान रुद्र , विजय दिलाउने, ज्ञान तथा भक्ति प्रदान गर्ने ।
    बाह्र् मुखी रुद्राक्ष
    भगवान नारायण र सूर्य ग्रह , धन प्राप्ति प्रदान गर्ने ।
    तेह्र् मुखी रुद्राक्ष
    इन्द्र, कुवेर, कामदेव र पितृदेवता, शुभ वा लाभ प्रदान गर्ने ।
    चौध मुखी रुद्राक्ष
    हनुमानको प्रतीक, सम्पूर्ण पाप नष्ट गराउने ।
    ई नेपाली न्युज बाट

    सम्बन्धित खवर