करिश्मा कक्षा ९ उत्तिर्ण भएर १० मा जाँदा छिन् खुशीले फुरुगं, अर्को वर्ष दिने एसईईका लागी गर्दैछिन् कडा मेहेनत

करिश्मा कक्षा ९ उत्तिर्ण भएर १० मा जाँदा छिन् खुशीले फुरुगं, अर्को वर्ष दिने एसईईका लागी गर्दैछिन् कडा मेहेनत

  • , 3.6K जनाले हेर्नुभयो
  • 3.6K
    SHARES

  • करिश्मा कक्षा ९ उत्तिर्ण भएर १० मा जाँदा छिन् खुशीले फुरुगं, अर्को वर्ष दिने एसईईका लागी गर्दैछिन् कडा मेहेनत

    काठमाडौँ । कुनै समयकी चर्चित नायिका करिश्मा मानन्धर कक्षा ९ उत्तिर्ण भएकी छिन् । मैतिदेवीस्थित त्रिवेणी स्कुलमा पढिरहेकी उनले अब सोही स्कुलबाट एसईई परिक्षा दिने करिश्मा ९ कक्षा पास हुँदा खुशीले फुरुगं छिन् । आफूले सोचेभन्दा राम्रो रिजल्ट आएपनि करिश्माले आफ्नो डिभिजन भने खुलाइनन् ।

    १४ वर्षको उमेरमा ८ कक्षा पढ्दापढ्दै पढाई छाडेर अभिनयमा लागेी यि सुन्दरीले नेपाली चलचित्रको क्षेत्रमा लामो समय एकछत्र राज गरिन् र समय क्रमले अमेरिका पलाइन भइन् । त्यतिबेला टुटेको पढाईलाई ३० वर्षपछि जोड्दै उनी ४४ वर्षको उमेरमा विद्यालय भर्ना भएर आफ्नो पढ्ने रहर पूरा गर्दैछिन् ।

    फिल्म र राजनीतिमा समेत संलग्न उनले पछिल्लो समय पढाईलाई पहिलो प्राथमिकता दिएर लागेको बताउँछन् । नजानेको कुरा छोरी र कक्षाका साथीहरुसँग सिक्न करिश्मा लजाउँदिनन् ।

    सम्बन्धित खवर