ललाई फकाई युवतीलाई माया जालमा फसाएर प्रेमले रातभरी यौन प्यास मेटेपछि बिहानी पख गरे घाटी काटेर हत्या

ललाई फकाई युवतीलाई माया जालमा फसाएर प्रेमले रातभरी यौन प्यास मेटेपछि बिहानी पख गरे घाटी काटेर हत्या

  • , 5.2K जनाले हेर्नुभयो
  • 5.2K
    SHARES

  • ललाई फकाई युवतीलाई माया जालमा फसाएर प्रेमले रातभरी यौन प्यास मेटेपछि बिहानी पख गरे घाटी काटेर हत्या

    बुटबल । प्रेमको नाटक गरेर यौन प्यास मेटेपछि एक युवकले आफ्नी प्रेमीको हत्या गरेका छन । रुपन्देहीस्थित ओमसतिया गाउँपालिका–६ की १५ वर्षीय किशोरी मृत्यु भएसगै प्रेमका नाम पारेर हत्या गरेको रहस्य खुलेको हो ।

    प्रहरीका अनुसार स्थानीय १८ वर्षीय युवक प्रेम सागर केवट सँग विगत तीन वर्षदेखि युवती प्रेम सम्बन्धमा भएको र बैशाख ३ गते शारिरीक सम्बन्ध भएपछि घाटी काटेर हत्या गरेको खुल्न आएको बताइएको छ ।

    अन्तिम पटक ३ बैशाखमा राति ९ बजे घरबाट निस्किएकी युवती बेपत्ता भएपछि परिवारले गाउँलेको सहायतामा खोजी सुरु गरेका थिए । त्यस क्रममा ४ गते बिहान ८ बजे ओमसतिया–६, स्थित खाली खेतमा युवतीको शव फेला परेको थियो । लगत्तै, इलाका प्रहरी कार्यालय, धकधइको प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालेको थियो ।

    सम्बन्धित खवर