सबैले चिनिसके प्रचण्ड गोरु गोठालो हुन् कहा पार्टी एकता गर्न सक्छन त् ?

सबैले चिनिसके प्रचण्ड गोरु गोठालो हुन् कहा पार्टी एकता गर्न सक्छन त् ?

  • , 3.4K जनाले हेर्नुभयो
  • 3.4K
    SHARES

  • सबैले चिनिसके प्रचण्ड गोरु गोठालो हुन् कहा पार्टी एकता गर्न सक्छन त् ?

    सन्तुष्ट माओवादी नेता गोपाल किराँतीले हालै एक अनलाइनमा ‘सर्वहारा क्रान्तिमा अपरिहार्य खस मोर्चा’ भन्ने आलेख प्रकाशित गराएका छन् । आफ्नो सारा मष्तिष्क ग्रन्थीमा जातीय राजनीति बोकेर सर्वहारा क्रान्तिको कुरा गिजोलगाजोल ढंगले उठाएर उनले प्रचण्डको कमजोरी देख्न र लेख्न भ्याएका छन् ।

    उनको आलेख पढ्दा यस्तो लाग्छ मानौं माक्र्स, लेनिन र माओका सबै सैद्धान्तिक अवधारणा सबै जातीय पहिचानको आन्दोलनका लागि थिए । विश्वसर्वहारा आन्दोलनका सार्वभौमिक मान्यतालाई किराँतीजीले आफ्नो कुन्ठाबाट दिग्भ्रमित गर्ने प्रयत्न गरेका छन् ।

    हामी जस्ता अल्पज्ञानीलाई पनि थाहा छ–माक्र्सवाद, लेनिनवाद र माओवाद जातीय आन्दोलनको दस्तावेज होइन । यो वर्गीय आन्दोलनको लागि तयार गरिएको विज्ञान हो । यो सार्वभौमिक छ किनभने संसारका सबै देशको वर्गीय समस्या प्रायः एकै प्रकारको हुन्छ । तर, हरेक देशको जातीय संरचना, स्वभाव र समस्या फरक—फरक हुन्छ । एक देशको जातीय समाधानको ‘प्रेस्क्रिप्सन’ अर्को देशको जातीय समस्याको समाधान र व्यवस्थापनको लागि पटक्कै काम लाग्दैन ।

    सम्बन्धित खवर