अस्ट्रेलिया र स्पेनमा रास्ट्रीय जनावर खाना हुने नेपालमा गाई काट्न किन नहुने? : स्यांग्तान,

अस्ट्रेलिया र स्पेनमा रास्ट्रीय जनावर खाना हुने नेपालमा गाई काट्न किन नहुने? : स्यांग्तान,

  • , 6.7K जनाले हेर्नुभयो
  • 6.7K
    SHARES

  • अस्ट्रेलिया र स्पेनमा रास्ट्रीय जनावर खाना हुने नेपालमा गाई काट्न किन नहुने? : स्यांग्तान,

    वैशाख ५ काठमाडौं – आदिवासी जनजाती पार्टीका अध्यक्ष बुद्दराज स्यांग्तान ले अन्य देशमा रास्ट्रिय जनावर खाना हुने तर नेपालमा सनातन देखि तामांग समुदायले खादै आएको गाई खाना किन नहुने भन्दै आक्रोस पोखेका छन् l

    रिपोर्टर्स क्लवमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष स्यांग्तान ले अस्ट्रेलिया स्पेन र अरव मा रास्ट्रीय जनावर खाना हुने तर नेपालमा खाना किन नमिल्ने भन्दै राज्यलाई प्रश्न गरेको छ l भारत हिन्दु राज्य भएता पनि गाई गोरु को मासु खाना पाउने ब्यावस्था छ तर नेपाल मा आदिवासी जनजाति समुदाय को सास्कृतिक पहिचान संग जोडिएको गाई गोरु काटेर खान पाउने सामाजिक मूल्य मान्यातालाई निषेध गर्नु मानवीयता विपरित हुन गएको उहाको आरोप छ l

    भिडियो,

    सम्बन्धित खवर