चर्चित गायक खुमन अधिकारीले गरे दोश्रो बिहे,गायिका रमिला न्यौपाने बनिन मायाको घर(हेर्नुहोस भिडियो सहित )

चर्चित गायक खुमन अधिकारीले गरे दोश्रो बिहे,गायिका रमिला न्यौपाने बनिन मायाको घर(हेर्नुहोस भिडियो सहित )

  • , 3.6K जनाले हेर्नुभयो
  • 3.6K
    SHARES

  • चर्चित गायक खुमन अधिकारीले गरे दोश्रो बिहे,गायिका रमिला न्यौपाने बनिन मायाको घर(हेर्नुहोस भिडियो सहित )

    बैशाख ०४ प्यूठान ” नेपाली लोक दोहोरी क्षेत्रमा “लोक प्रिय गायक खुमन अधीकारी र रमिला न्यौपाने को स्वरमा भखरै मात्रै नयाँ पन्चे बाजा गित सार्वजनिक भयको छ ।

    यसै य बैशाख को महिना लागि सकेछ लगनकोमहिना भनेर पनि चिनिन्छ यश महिनालाई । तेसैहोला बजारमा पन्चेबाजाका गित हरु आउने क्रम पनि निकै तिब्र छ । ”

    मायाको घर छ ” नामक गित मा गायिका रमिला न्यौपाने ले नै शब्द सिर्जना गरेकि छन। भने गितमा म्युजिक गायक खुमन अधिकारीको रहेको छ।
    चर्चित निर्देशन शंकर बिसीको निर्देशन मा तयार भयको सो म्युजिक भिडियोको । छायांकन दुर्गा पौडेल र सम्पादन नवीन घर्ती मगरले गरेका छन । भने गितमा अभिनय, युवराज अर्याल र रुबिना अधिकारी लाई देख्न सकिन्छ ।

    हेर्नुहोस उक्त गितको पूरा भिडियो ”

    सम्बन्धित खवर