मध्यराती धनगढीमा भएकाे घटना बाहीरीयाे : दबाब गुहमन्त्रालय ? प्रहार….

मध्यराती धनगढीमा भएकाे घटना बाहीरीयाे : दबाब गुहमन्त्रालय ? प्रहार….

  • , 2.7K जनाले हेर्नुभयो
  • 2.7K
    SHARES

  • मध्यराती धनगढीमा भएकाे घटना बाहीरीयाे : दबाब गुहमन्त्रालय ? प्रहार….

    मध्यराती धनगढीमा भएकाे घटना बाहीरीयाे : दबाम पायाे अाेली सरकारलाइ ? प्रहार…..

    धनगढी, वैशाख ५ । हिन्दु धर्मका विदाहरु कटौती गरेको भन्दै धनगढीमा हिन्दुवादीले विरोध प्रदर्शन गरेका छन । आज दिउँसो ओमकार परिवार संघर्ष समितिले विरोध प्रदर्शन गर्दै हिन्दु धर्म रक्षाको माग गरिएको हो ।

    लक्ष्मी नारायण मन्दिरदेखि जिल्ला प्रशासन कार्यालयसम्म विरोध प्रदर्शन गर्दै हिन्दु धर्ममाथि प्रहार गर्दै धार्मिक हिंसा नभड्काउने हिन्दुवादीहरुले आग्रह गरेका छन ।

    सनातन हिन्दु धर्मालम्वीहरुले महत्वपुर्ण धार्मिक, साँस्कृतिक पर्वहरु विदा कटौती गरेको भन्दै हिन्दुवादीहरु ले त्यसको विरोध गर्दै प्रदर्शन गरेका हुन् । उनीहरुले हिन्दु धर्मको रक्षा गर्न माग गरेका छन ।

    विदा कटौती गर्ने निर्णयले हिन्दु धर्मालम्वीहरुको भावनामा गम्भीर आघात पुरयाएको हिन्दुवादीहरुको आरोप छ । सामाजिक सद्भाव खलवलाउने र धार्मिक द्धन्द्ध बढाउने खतरा बढेको भन्दै विदाको निर्णय सच्याउन उनीहरुले माग समेत गरेका छन ।

    सामाजिक र धार्मिक सद्भाव कायम राख्नको लागि सबैमा उनीहरुले आग्रह गरेका छन् । -दिनेश खबर

    सम्बन्धित खवर