सुनको भाउ ह्वात्यै घट्यो ! यति पुग्यो आज

सुनको भाउ ह्वात्यै घट्यो ! यति पुग्यो आज

  • , 3.4K जनाले हेर्नुभयो
  • 3.4K
    SHARES

  • सुनको भाउ ह्वात्यै घट्यो ! यति पुग्यो आज

    नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुन प्रतितोला ५८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी तोलाको ७४५ रुपैँयामा कारोवार भइरहेको छ ।

    हिजो सुन तोलाको ५८ हजार ९०० रुपैँयामा कारोवार भएको थियो भने चाँदी तोलाको ७५० रुपैँयामा कारोवार भएको थियो

    आजको लागि साउदी,कतार,मलेसिया लगाएत विभिन्न देशको मुद्राको सटहीदर यस्तो छ…

    चैत ३०, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर यसप्रकार रहेको छ ।

    साउदी रियाल एकको खरिददर २७ रुपैयाँ ७६ पैसा र विक्रिदर २७ रुपैयाँ ९२ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ५९ पैसा र विक्रिदर २८ रुपैयाँ ७५ रुपैयाँ छ ।

    युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ३५ पैसा र विक्रिदर २८ रुपैयाँ ५१ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ८६ पैसा र विक्रिदर २७ रुपैयाँ ०१ पैसा रहेको छ ।

    कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७३ पैसा र विक्रिदर ९ रुपैयाँ ७९ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ४७ रुपैयाँ १७ पैसा छ भने विक्रिदर ३ सय ४९ रुपैयाँ १७ पैसा रहेको छ ।

    बहराइन दिनार एकको खरिददर २ सय ७६ रुपैयाँ १३ पैसा र विक्रिदर २ सय ७७ रुपैयाँ ७२ पैसा रहेको छ ।

    नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

    सम्बन्धित खवर