Breaking news- भर्खरै गायक राजेश पायल राई चढेको गाडी दुर्घटना, पुरा बिबरण आउँन आउदै

Breaking news- भर्खरै गायक राजेश पायल राई चढेको गाडी दुर्घटना, पुरा बिबरण आउँन आउदै

  • , 3.5K जनाले हेर्नुभयो
  • 3.5K
    SHARES

  • Breaking news- भर्खरै गायक राजेश पायल राई चढेको गाडी दुर्घटना, पुरा बिबरण आउँन आउदै

    भर्खरै गायक राजेश पायल राई चढेको गाडी दुर्घटना, पुरा बिबरण आउँन आउदै

    तेश्रो गुल्मी महोत्सवमा दर्शकलाई मनोरञ्जन दिन गएका कलाकार राजेश पायल राई गुल्मीको दुबीचौरमा दुर्घटनामा परेका छन् ।

    कलाकार पायलको टाउकोमा चोट लागेको छ । राईको अवस्था सामान्य रहेको बताइएको छ । थप विवरण आउन बाँकी रहेको छ

    यो पनि पढ्नुहोस-

    वाकोटकी शान्ति र अर्जुन (नाम परिवर्तन) पाँच वर्षसम्म लिभिङ टुगेदरमा बसे। मजदुरी गर्दै हिँडेका उनीहरू कालिमाटीमा भेट भएपछि सँगै जीउने सँगै मर्ने वाचा कसम खाए ।आर्थिक रूपमा अलि सम्पन्न भएपछि विवाह गर्ने भन्दै अर्जुनले शान्तिलाई थमथमाउन थाले । सँगै बस्दा उनीहरूका दुई सन्तान पनि भए । शान्तिलाई छाडेर अर्जुन अर्की युवतीसँग बस्न थाले ।

    अघिल्लो महिना रुँदै शान्ति कालिमाटीस्थित महिला तथा बालबालिका सेवा केन्द्रमा पुगिन् । दुई बच्चा बोकेर प्रहरी शरणमा पुगेकी शान्तिले अर्जुन र आफूबीच कानुनी विवाह नभए पनि सँगै बस्दा बालबच्चा जन्मेको इतिवृत्तान्त बताइन् । विवाहको प्रमाण नहुँदा प्रहरीलाई अर्जुनबाट केही सम्पत्ति शान्तिलाई दिलाउन धेरै मिहिनेत गर्नुपर्‍यो ।

    अर्जुन र शान्तिजस्ता लिभिङ टुगेदरमा बसेका धेरै जोडी वैवाहिक सम्बन्ध कायम गराउन भन्दै प्रहरीमा धाउने क्रम बढेको छ ।महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी विश्वराज पोखरेलले पछिल्लो समय लिभिङ टुगेदर ठूलै समस्याका रूपमा देखा परेको बताए ।कालिमाटीस्थित केन्द्रमा अरू थुप्रै उजुरी एवं गुनासो आउने गरेको छ। खासगरी विदेशमा केही वर्ष काम गरेर फर्केका युवाले यस्तो समस्या लिएर आउने गरेको एएएसपी पोखरेलले जानकारी दिए ।

    अफगानिस्तानमा पाँच वर्ष बसेर नेपाल फर्केका कालिमाटीका श्याम (नाम परिवर्तन) डेरा फर्कंदा पत्नी र दुई बच्चा फेला पारेनन् । उनले प्रहरीमा बुझाएको पैसाको पठाएको विवरण हेर्दा झन्डै करोड रुपैयाँ बराबर देखिन्छ । तर, अहिले उनीसँग एक पैसा पनि छैन। पत्नी अर्कै केटासँग विवाह गरेर बसेकी छन् । परिवारको भविष्य उज्ज्वल बनाउन खाडीमा वर्षौं बिताएका श्याम अहिले पछुताइरहेका छन् ।

    एसएसपी पोखरेलका अनुसार श्यामका जस्तै समस्या लिएर दिनहुँ युवा प्रहरीमा धाउँछन् । उनले भने, ‘विदेश जाँदा एउटा सपना र खुसी हुन्छ, फर्किएपछि पीडा मात्रै देखिन्छ युवामा। यो समस्या अहिले जटिल बन्दै गएको छ ।’अझ डरलाग्दो विषय त परपुरुषसँग शारीरिक सम्पर्क राखेर फोटो र भिडियो खिचेपछि बार्गेनिङका लागि बलात्कार गर्‍यो भन्ने घटनासमेत अहिले काठमाडौंमा व्यापक देखिएको छ ।

     

    सम्बन्धित खवर