नेपाली युवाहरूलाई सेक्स गर्नै आउदैन , शिक्षा लिन जरुरी – नायिका सुर्बिना भनन्छिन

नेपाली युवाहरूलाई सेक्स गर्नै आउदैन , शिक्षा लिन जरुरी – नायिका सुर्बिना भनन्छिन

  • , 9.3K जनाले हेर्नुभयो
  • 9.3K
    SHARES

  • नेपाली युवाहरूलाई सेक्स गर्नै आउदैन , शिक्षा लिन जरुरी – नायिका सुर्बिना  भनन्छिन

    सामान्यतया नेपालीहरुलाई सेक्स गर्न आउँदैन । सेक्स भन्ने वित्तिकै नेपालीको मनमा पुरुष लिङ्ग महिलाको योनीमा प्रवेश गर्ने भन्ने कुरामा मात्र फोकस हुन्छ । जवकि यौनमा त्यो अन्तिम कुरा हो । त्यसअघि धेरै भन्ने कुरा, व्यवहार गर्ने कुरा, आकर्षण गर्ने कुरा यौनभित्र पर्छ । त्यसबारे धेरैले ध्यान दिदैनन् ।मुख्य कुरा सेक्समा पुरुष हावी हुने गरेका छन् ।

    अनी महिलाले पनि पुरुषका लागि आफूले सेक्रिफाइस गरेको ठान्छन् । समस्या यहिँबाट सुरु हुन्छ ।

    वास्तवमा सेक्स कसका लागि, के का लागि भन्ने कुरा हामी प्रष्ट छैनौं ।नेपालमा यौनका विषयमा खुलेर कुरा गरिदैन । यौनका बारेमा जति चर्चा गरिन्छ, या त त्यसलाई असाध्यै जटिल बनाइन्छ, या अति नै हलुका ।

    फलस्वरुप यो कतिपयका लागि चर्चा गर्न अयोग्य विषय भएको छ भने धेरैका लागि अतिरञ्जनको विषय । सिग्मन फ्राइडले धेरैअघि मानिसका सबैजसो क्रिया यौनमा आधारित हुन्छ भन्ने ब्याख्या गरिसक्दा पनि फ्राइडलाई पढेका नेपाली बौद्धिक वर्गले पनि यसलाई स्विकार्न सकेका छैनन् । यो गम्भीर विषयमा भने प्रष्ट छिन् सुर्बीना।

    मनोविज्ञान त्यसमा पनि पारीवारिक तनावका विषयमा अध्ययन-अनुसन्धान गरिरहेकी करुणा नेपालीको यौनमनोविज्ञान जटिलतातर्फ उन्मूख हुँदै गएको स्वीकार गर्छिन् । नेपालीहरुको यौन व्यवहार एवं त्यसले सिर्जना गरिरहेको तनावले धेरै युगल जोडीहरुको वैवाहिक सम्बन्ध टुट्दै गएको उनको अनुसन्धानले देखाएको छ ।

    source – monsoonmedianepal

    यो पनि पढ्नुहोस् –

    देशभर २ हजार ३ सय हेक्टर वनमा आगलागी, एकको मृत्यु

    काठमाडौं– गर्मीयाम शुरु भएसँगै मुलुकको २ हजार ३ सय ३ हेक्टर क्षेत्रफल वनमा आगलागी भएको छ। विभागले दिएको जानकारीअनुसार पहाडी तथा तराईका १३ जिल्लाका १ सय ६ वनमा आगलागी भएको हो।

    सोमध्ये तनहुँको एक वन आगलागी हुँदा ३ हेक्टर, रौतहटका १० वनमा ४४ हेक्टर, मोरङको १ वनमा १ हेक्टर, सिन्धुलीमा १५ वनको ३ सय ३९ हेक्टर, मकवानपुरको १७ वनमा १ सय ६५ हेक्टर, ओखलढुंगाको ५ वनमा ८ सय ३५ हेक्टरमा क्षति भएको छ।

    यसैगरी, आगलागीबाट ताप्लेजुङको २ वनमा १ सय ९५ हेक्टर, इलामको ६ वनमा ३३ हेक्टर, धनकुटाको ७ वनमा २ सय ५३ हेक्टर, रसुवाको २ वनमा ७ हेक्टर, भोजपुरको २ वनमा ८ हेक्टर, धादिङको ३८ वनमा ३ सय ३५ हेक्टर र गुल्मीमा एक वनमा ९० हेक्टरमा क्षति पुगेको छ।

    विभागका सहायक वन अधिकृत डम्बरबहादुर भण्डारीले गर्मीसँगै हावाहुरी चल्नु तथा स्थानीय र बटुवाहरुको असावधानीले वनमा हुने आगलागी बढेको बताए। उनले तनहुँमा वनमा भएको आगलागीले ६९ वर्षीय मोहनबहादुर थापाको मृत्यु भएको जानकारी दिए।

    उनले आगलागी भएका वनमा वनका कर्मचारी, स्थानीय उपभोक्ता, नेपाल प्रहरी, नेपाली सेनामार्फत आगलागी नियन्त्रणमा लिइएको बताए।

    यसका अलावा अर्घाखाँची, बारा, चितवन, दाङलगायतका २५ जिल्लाका वनमा आगलागी भएको तर कति क्षति भयो भन्ने बारेमा आधिकारिक तथ्यांक आइनसकेको विभागले जनाएको छ। रासस

    सम्बन्धित खवर