१४ वर्षीया छोरीलाई पटकपटक करणी गरेको अभियोगमा बाबु पक्राउ

१४ वर्षीया छोरीलाई पटकपटक करणी गरेको अभियोगमा बाबु पक्राउ

  • , 12K जनाले हेर्नुभयो
  • 12K
    SHARES

  • १४ वर्षीया छोरीलाई पटकपटक करणी गरेको अभियोगमा बाबु पक्राउ

    काठमाडौं । नेपालमा बलात्कारको घटनाले ठूलो रुप लिदै गएका छन् । आजकाल बलात्कारको घटना दिनहुँ भैरहेको छ । त्यस्तै एउटा घटना आफ्नै छोरीलाई करणी गरेको अभियोगमा लमजुङमा एक व्यक्ति पक्राउ परेका हुन् ।

    अभियोगमा सुन्दरबजार नगरपालिका ४ दुराडाँडाका ३५ वर्षका रामबहादुर (नाम परिवर्तन) लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जानकारी दिएको हो । मदिरा सेवन गरी पटकपटक १४ वर्षीया छोरीलाई करणी गरेका अभियोगमा बुधबार पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक पदम बहादुर विष्टले बताए ।

    श्रीमतीले छोरीलाई धम्की दिँदै करणी गर्ने गरेको थाहा पाएपछि प्रहरीमा उजुरी दिएका पनि प्रहरीले जनाए । स्रोतका अनुसार सार्कीविरुद्ध जबर्जस्ती करणी र हाडनाता करणी उद्योग मुद्दा दर्ता गरिएको छ ।source:new18nepal

    सम्बन्धित खवर