चितवनकी एउटी यस्तो प्रतिभाशाली छोरी जसलाई आफ्नै बाबाले छोरी स्विकार्दैनन। उनै प्रतिभा आज इन्डियाको जिटिभी एचडीबाट प्रसारण हुने चर्चित अनि लोकप्रिय रियालिटी शो “डान्स इन्डिया डान्स लिटिल मास्टर” मा टप १६ मा प्रबेश गरेकी छिन। उनको संघर्ष हेरिरहदा शायद कसैको पनि आँखामा आशु थामिदैन होला।

चितवनकी एउटी यस्तो प्रतिभाशाली छोरी जसलाई आफ्नै बाबाले छोरी स्विकार्दैनन। उनै प्रतिभा आज इन्डियाको जिटिभी एचडीबाट प्रसारण हुने चर्चित अनि लोकप्रिय रियालिटी शो “डान्स इन्डिया डान्स लिटिल मास्टर” मा टप १६ मा प्रबेश गरेकी छिन। उनको संघर्ष हेरिरहदा शायद कसैको पनि आँखामा आशु थामिदैन होला।

  • , 5.6K जनाले हेर्नुभयो
  • 5.6K
    SHARES

  • चितवनकी एउटी यस्तो प्रतिभाशाली छोरी जसलाई आफ्नै बाबाले छोरी स्विकार्दैनन। उनै प्रतिभा आज इन्डियाको जिटिभी एचडीबाट प्रसारण हुने चर्चित अनि लोकप्रिय रियालिटी शो “डान्स इन्डिया डान्स लिटिल मास्टर” मा टप १६ मा प्रबेश गरेकी छिन। उनको संघर्ष हेरिरहदा शायद कसैको पनि आँखामा आशु थामिदैन होला।

    भारतीय मनोरञ्जनको क्षेत्रमा नेपालीहरुको सक्रिया पहिलेदेखि नै रहँदै आएका छन् । फिल्मी क्षेत्रदेखि टेलिभिजनको दुनियामा समेत नेपालीहरुले आफनो करामत देखाउँदै आएका छन् । त्यसमा पनि सबैभन्दा धेरै नेपालीहरुको बाहुल्यता र सहभागीता रहँदै आएको चर्चित रियालिटी शो “डान्स इण्डिया डान्स लिटिल मास्टर्स” को चौथौँ सिजनमा पनि नेपालीहरुको सहभागीता रहेको छ ।

     

    हाल जि टिभीबाट प्रसारण भईरहेको उक्त कार्यक्रमा चितवनकी बृन्दा दाहालले धमाका मच्चाईरहेकीछिन् । टप १६ मा पुग्न सफल चितवनकी बृन्दाको कुशल नृत्य , उनको डान्सलाई लिएर गरिएको संघर्ष र इनोसेन्ट अनुहारको कारण पनि उनले जजहरुको मन जित्न सफल भएकीछिन् । बिषेशगरी आफनो बाबाबाट कुनै साथ नपाएकी बृन्दा हजुरआमाको साथ लिएर दिल्ली पुगेकी थिईन् ।

     

    नातिनीको सपना पुरा गर्न बृन्दालाई घरबाट लिएर भागेर भारत पुगेकी उनको हजुरआमा साथै छिन् । १० बर्षीय बृन्दाको संघर्षबाट भावुक भएका जजहरुमा मर्जीले उनलाई छोरीको संज्ञा दिएका छन् । यसअघि पनि नेपालबाट तेरियाले डान्स इण्डिया डान्सको उपाधी जितेकी थिईन् भने अन्य केहीले राम्रो प्रतिभा पनि देखाए । साथै उक्त रियासलिटी शोमा नै अर्का नेपाली रोसन थापाले पनि टप १६ मा पुगेर आफनो कमाल देखाईरहेका छन् ।  जेहोस नेपालकै सान बृन्दा र रोसन थापालाई अझै सफलताको शुभकामना…

    सम्बन्धित खवर