भर्खरै जनकपुरमा ठुलो बम विस्फोट

भर्खरै जनकपुरमा ठुलो बम विस्फोट

  • , 6.2K जनाले हेर्नुभयो
  • 6.2K
    SHARES

  • भर्खरै जनकपुरमा ठुलो बम विस्फोट

    जनकपुर : जनकपुरमा बम विस्फोट हुँदा एक बृद्धा घाइते भएकी छन् । जनकपुर उपमहानगरपालिका– ९ भिमान चोकबाट ३ सय मिटर दक्षिण तिथीमाया तामाङको बारीमा बम विस्फोट भएको हो ।

    बिहीबार बिहान ७ बजे बारीमा तरकारी टिप्न गएकी ७० वर्षीया तिथीमायाले रुखमा झुण्डाइएको प्लास्टिक झोला समात्दा विस्फोट भएको उद्धारमा खटिएका नेपाली सेनाका ईश्वर हमालले जानकारी दिए ।

    विस्फोटनमा तिथीमाया घाइते भएकी छन् । उनको दाहिने छाती, दाँया हात र औलीमा चोट लागेको छ । तिथीमायाको जनकपुर अस्पतालमा उपचार भइरहेको छ ।

    सम्बन्धित खवर