बिदेशमा येतिसम्मा पिडा र दुख भोग्नु पर्छ सबै पद्नुहोस

बिदेशमा येतिसम्मा पिडा र दुख भोग्नु पर्छ सबै पद्नुहोस

  • , 3.8K जनाले हेर्नुभयो
  • 3.8K
    SHARES

  • बिदेशमा येतिसम्मा पिडा र दुख भोग्नु पर्छ सबै पद्नुहोस

    छोरा मान्छेको जिवन्त हो कति मिठो सपना बोकेर चुहिएको छानोलाइ टिन हाल्ने र आफ्नो बाल बच्चा आनि श्रीमति आमा बाबालाइ खुसी पार्ने सपना बोकेर आफ्नो जन्म भुमी छोडेर पराइ भुमिमा जानुको पिडा त छदै छ, तर हेर्नुस
    यो बिदेशिनुको दर्दनाक पिडा अब न त पैसा कमाउना सकियो न त कमाउने बाटोनै यसरी जिउदो लास भएर आफ्नु जन्म भुमी फर्कनु पर्दा त्यो सपना बोकेर हिडेका युवाको मन कस्तो भयो होला

    महिना बित्दा पैसाको कुरो हैना उस्को जिवनको कुरा गर पैसा त हात्को मैलो हो आज करोडपति भोली रोड्पती हुन्छ मान्छे छ पैसा छ जब मान्छे नै बाकस्मा पेयाकिङ भएर आउछ आनि दुइ थोपा आशु चुहाएर मेरो श्रीमान मेरो छोरा बनेर हुने केहि छैन तेसैले आफ्नु जो कोहि पराइ भुमिमा छन भने उनि त्याहा रुखमा पैसा टिप्पना गएका हैना मृत्युसग लडिरहेको छ भनेर सोच्नुस,

    बुझ्ने कोसिस गरम यो फोटो कुनै भनाएको हैना यो एउटा सच्चा देश भक्ती तिनै सपुत हुन जो मलेसियामा यस्तो घटना घटियो,..

    कसैको मन्मा ठेस पुगियो भने माफी चाहान्छु धन्यवाद यस पोस्ट्लाइ जति सक्छ लाइक सेयर र कमेन्ट गरिदिनु होला,
    र स्वास्थ लाभको कामना गर्दै पेजमा 1like गर्दिनु होला ।

    source:facebook

    सम्बन्धित खवर