कहाली लाग्दो मृत्यु जन्मन नपाउदै आमा सँगै बच्चा पनि जलेर भए खरानी !

कहाली लाग्दो मृत्यु जन्मन नपाउदै आमा सँगै बच्चा पनि जलेर भए खरानी !

  • , 3.1K जनाले हेर्नुभयो
  • 3.1K
    SHARES

  • कहाली लाग्दो मृत्यु जन्मन नपाउदै आमा सँगै बच्चा पनि जलेर भए खरानी !

    बिस्पोट पछि आगलागी यति ठुली थियो कि ति महिलालाई बाहिर निकाल्ने मौका पनि मिलेन । मृत्यु हुनेमा कालारामकी श्रीमती रजनी देवी रहेको बताईएको छ । रजनि खाना बनाइरहेको समयमा सिलेन्डर बिस्पोट भएको थियो । बिस्पोट पछि एक्कासी ठुलो आगलागी भएको र आगलागी पनि ति महिलाको मुत्यु भएको थियो

    केही समयमै आगलागीले हेर्दाहेर्दै सबथोक खरानीमा परिणत गरि दियो । घटना स्थलमा प्रहरी पुगी अनुसन्धान सुरु गरि सकेको छ । पंजाब केसरीमा समाचार छ ।

    सम्बन्धित खवर