प हो भन्ने जस्ता तर्क दिदै आएका छन यहाँ दुई पक्ष बिच झगडा नै पर्दै आएको छ एक पक्षले अर्को पक्षलाइ गाली गर्दै आएको छ सोहि कुरालाइ मध्यनजर गर्दै ओके नेपाल ले पछिल्लो समय प्रस्तुत गर्दै आएको भाइरल नामक वेव शिरियलको नया भागमा गाई काट्ने र काट्न हुन्न भन्नेको बिचमा भएको झगडा लाई प्रस्तुत गरिएको छ । दुई पक्ष बिच भएको कुटाकुट हेर्न तलको भिडियो हेर्नुहोस ।