नुवाकोट की ४६ वर्षीया तुलसी माया तामाङ दुवै मृगौला फेल सहयोगको अपिल गर्दै

नुवाकोट की ४६ वर्षीया तुलसी माया तामाङ दुवै मृगौला फेल सहयोगको अपिल गर्दै

  • , 1.3K जनाले हेर्नुभयो
  • 1.3K
    SHARES

  • नुवाकोट  की ४६ वर्षीया तुलसी माया तामाङ दुवै मृगौला फेल सहयोगको अपिल गर्दै

    नुवाकोट तारकेश्वर नगरपालिका- ५ की ४६ वर्षीया तुलसी माया तामाङ दुवै मृगौला फेल भएर सहयोगको अपिल गर्दै रुँदै मिडियामा आइन् ।

    मृगौला पीडित श्रीमतीको जीवन रक्षाका लागि विगत ३ महिनादेखि आर्थिक जोहो गर्दै अस्पताल धाइरहेका छन् तुलसी मायाका श्रीमान ।

    सरकारी अस्पतालमा बेड नपाएर निजि अस्पतालमा डाायलासिस गराइरहेको तुलसी मायाको पारिवारिक आर्थिक स्थिती एकदमै कमजोर भएको

    नुवाकोट तारकेश्वर नगरपालिका- ५ की ४६ वर्षीया तुलसी माया तामाङ दुवै मृगौला फेल भएर सहयोगको अपिल गर्दै रुँदै मिडियामा आइन् ।

    मृगौला पीडित श्रीमतीको जीवन रक्षाका लागि विगत ३ महिनादेखि आर्थिक जोहो गर्दै अस्पताल धाइरहेका छन् तुलसी मायाका श्रीमान ।ठेक्कापट्टा गरेर परिवार चलाइरहेका उनी श्रीमती एक्लै छोडेर टाढा काममा जान पनि नसकिने र आर्थिक स्थिति पनि कमजोर भएकै कारण सानोतिनो काम गरेरै अहिलेसम्म श्रीमतीको उपचार गरिरहेको बताउनु भयो।

    अहिले काठमाडौंको स्वयम्भुमा कोठामा बस्दै आउनुभएका  तुलसी मायाको परिवारलाई अहिले सम्म कुनै सरकारी निकायले साथ दिएको छैन।

    सरकारी अस्पतालमा बेड नपाएर निजि अस्पतालमा डाायलासिस गराइरहेको तुलसी मायाको दुवै मृगौला फेर्नु पर्ने भएको छ। तुलसी मायाका श्रीमान भन्नुहुन्छ” डाक्टरले मृगौला फेर्नुपर्छ भनेको छ, यो उपचार ६ महिना १ वर्षसम्म निरन्तर गर्नुपर्छ रे यसको लागि आफ्नो आर्थिक अवस्था यस्तो छ, सरकारी अस्पतालमा बेड भनिरहेको छु बेड खाली भए फोन गर्छु भनेको छ।”

    सहयोग गर्न चाहनु मनकारी नेपाली दाजभाइ दिदीबहिनीलाई उनको परिवारले सहयोगको अपिल गर्नुभएको छ।

    सहयोगका लागि

    तुलसी माया तामाङ : ९८१०३०८३५२

    सम्बन्धित खवर