बुटवलमा प्रहरी हवल्दार र उनकी श्रीमती चार लाख घुस सहित पक्राउ

बुटवलमा प्रहरी हवल्दार र उनकी श्रीमती चार लाख घुस सहित पक्राउ

  • , 4.2K जनाले हेर्नुभयो
  • 4.2K
    SHARES

  • बुटवलमा प्रहरी हवल्दार र उनकी श्रीमती चार लाख घुस सहित पक्राउ

    शुक्रबार आज चार लाख रुपयाँ घुस लिदैँ गर्दा रुपन्देहीको सियारी गाउँपालिका अन्तर्गत वडा नं ७ अमुवा बजारमा रहेको खनाल” मिष्ठान्न भण्डार” होटलबाट प्रहरी हवल्दार शिवचन् साहनी र श्रीमती निर्मला केवट अख्तियारको फन्दामा परेका  अख्तियार बुटवलका प्रवक्ता सुरेश भुसालले अञ्जुली अनलाइन लाई जानकारी दिनुभयो।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले विशेष सूचनाका आधारमा गरेको स्टिङ अपेरेसनका क्रममा उनीहरुलाई आज दिउँसो पक्राउ गरेको हो।

    अहिले उनीहरूका बारेमा थप अनुसन्धान भइरहेको प्रवक्ता भुसालले बताउनुभएको छ। source.anjulionline.com

    सम्बन्धित खवर