कर्णाली प्रदेश २४ घण्टामा १ सय १ जनामा कोरोना संक्रमण पुष्टि

कर्णाली प्रदेश २४ घण्टामा १ सय १ जनामा कोरोना संक्रमण पुष्टि

  • , 2.2K जनाले हेर्नुभयो
  • 2.2K
    SHARES

  • कर्णाली प्रदेश २४ घण्टामा १ सय १ जनामा कोरोना संक्रमण पुष्टि

    सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा १ सय १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    कर्णाली प्रदेश अस्पताल तथा पशुपंछी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी पिसिआर परीक्षणमा ८२, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा १०, दैलेख अस्पतामा आठ रु चौरजहारी पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा एक गरी १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

    कोरोना संक्रमण हुनेमा सुर्खेतका ५४, दैलेखका १४, सल्यानका १२, कालिकोटका सात, जुम्ला, जाजरकोट र रुकुमपश्चिमका दुई/दुई, हुम्लाका एक र अन्य प्रदेशका सात जना रहेको स्वास्थ्य शिक्षा अधिकृत कँडेलले बताए । शुक्रबार १ सय १ व्यक्त

    सम्बन्धित खवर