दूई तिहाईको नेकपा सरकारले देशमा स्थिरता कायम गर्न सकेनन् समाज सेवि पबित्र लामा

दूई तिहाईको नेकपा सरकारले देशमा स्थिरता कायम गर्न सकेनन् समाज सेवि पबित्र लामा

  • , 3.2K जनाले हेर्नुभयो
  • 3.2K
    SHARES

  • दूई तिहाईको नेकपा सरकारले देशमा स्थिरता कायम गर्न सकेनन् समाज सेवि पबित्र लामा

    दूई तिहाईको नेकपा सरकारले देशमा स्थिरता कायम गर्न सकेनन् । देश तत्काल अराजकताको पराकाष्टा नाघिसकेको छ । विभिन्न क्षेत्रमा अत्यधिक अनियमितता देखिएको छ । यसले सरकार धारासाही भएको छ । कोही पनि सुरक्षीत नभएको बुझिन्छ । विदेशी डलरमा लिप्त नेताहरुले देशलाई बेच्न खोजिरहेको छ । सदैव विदेशीको चलखेललाई नियन्त्रण गरी दक्षीण र उत्तरलाई सन्तुलित गरी देशलाई जोगाइरहेको राजसंस्थाको आवाज प्रत्येक नागरिकले गुहारीरहेको छ । यसले देशमा पुनः राजसंस्था स्थापना गर्ने संकेत देखाइरहेको।देखिन्छ। बहुदल नरहे नेपाल चल्छ तर राजसंस्था नरहे देश नचल्ने स्पष्ट देखिएको छ । मुल्यांकन गर्न र देश निम्ती गम्भीर भई सोच्न अहिलको आवश्यकता रहेको छ । देश रहे हामी आफूलाई गर्भका साथ नेपाली भन्न सक्छौँ । संधीयता देशले थाम्ने नसकेको आभास भएको छ । तीनै तहले आफ्नो दायित्व बोध गर्न सकेको छैन् । केही ठूलो घटना देशमा निम्तिने र परिवर्तन हुने सक्ने महसुस गरिरहेकी छु । देशलाई जोगाउन प्रत्येक नेपालीको दायित्व रहेको छ । देशलाई जोगाउँ नेपाली हुनमा गर्भ गरौँ । जय होस् ।

    सम्बन्धित खवर