फेरि घट्यो सुनको मुल्य जानकारीको लागि सबै पद्नुहोला

फेरि घट्यो सुनको मुल्य जानकारीको लागि सबै पद्नुहोला

  • , 5.5K जनाले हेर्नुभयो
  • 5.5K
    SHARES

  • फेरि घट्यो सुनको मुल्य जानकारीको लागि सबै पद्नुहोला

    काठमाडौँ, २१ असोज । स्थानीय बजारमा सुनको मूल्य घट्ने क्रम सुरु भएको छ । शुक्रबारको तुलानामा हिजो आइतबार प्रतितोला ९२ हजार ३ सय कायम भएको सुनको मूल्यमा अझै कमी आउने भएको छ । ‘एनआईसी, स्टान्डर्ड चार्टर्ड, माछापुच्छ्रे  एनएमबी बैंकले मगाएको ३ सय किलो सुन आउँदो सातासम्म आउने भएको छ । त्यसपछिको २० दिनको लागि सुनको सहज आपूर्ति भई मूल्य केही घट्नेछ’ नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष तेजरत्न शाक्यले भने ।

    सम्बन्धित खवर