आज काठमाडौं उपत्यकामा २६७२ जना कोरोना संक्रमित

आज काठमाडौं उपत्यकामा २६७२ जना कोरोना संक्रमित

  • , 2.7K जनाले हेर्नुभयो
  • 2.7K
    SHARES

  • आज काठमाडौं उपत्यकामा २६७२ जना कोरोना संक्रमित

    उपत्यकामा २६७२ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनंख्या मन्त्रालयको नियमित लाइभ अपडेटमा प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार काठमाडौंमा २१००, भक्तपुरमा २०३  र ललितपुरमा ३६९ जना नयाँ संक्रमित थपिएका हुन् ।

    नेपालमा आज  थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ६८४  पुगेको छ ।

    सम्बन्धित खवर