सुरज दर्जी बने मिस्टर हिमालय।कुलतमा फँसे युवावर्गलाइ के भने त

सुरज दर्जी बने मिस्टर हिमालय।कुलतमा फँसे युवावर्गलाइ के भने त

  • , 3.2K जनाले हेर्नुभयो
  • 3.2K
    SHARES

  • सुरज दर्जी बने मिस्टर हिमालय।कुलतमा फँसे युवावर्गलाइ के भने त

    डुवर्सको छोरो सुरज दर्जी बने मिस्टर हिमालय।
    डुवर्सको सानो ठाउँ निदाम चियाकमानमा जन्मीएका अनि हुर्किएका सुरज घरको आर्थिक स्थिति कमजोर रहेको हुँदा काम गर्न तामिलनाडु पुगे।त्यहाँ काम गरेर रहल समयमा जिम जोइन गरी ५ वर्षसम्म कठोर परिश्रम गरी शरिरलाई यो रुप दिन सफल बने।हालसम्म उनले दुइपल्ट मिस्टर तामिलनाडुको खिताब जित्न सफल बने भने विगत ८ मार्चमा मिरिकमा समपन्न बडी बिल्डिंग प्रतियोगितामा भाग लिएर मिस्टर हिमालयको खिताब जितेका छन्।
    आगमी दिनमा मिस्टर इण्डियाको प्रतियोगितामा भाग लिएर सो पदवी हात पार्ने ठुलो सपना रहेको इच्छा जाहेर गर्दै त्यस प्रतियोगितामा पुग्न आर्थिक खाँचो पर्ने हुँदा आफुलाई सबैले सहयोग गरिदिने उनले अनुरोध पनि गरेका छन्।
    कुलतमा फँसेर आफ्नो जीवन बिगारी रहेका युवावर्गले सुरज दर्जीको अदम्य साहस र सफलताबाट शिक्षा लिन आवश्यक रहेको छ वर्तमानमा।facebook.com

    सम्बन्धित खवर