Breaking News अाज लेखनाथ महाेत्सवमा ३० फिट माथि यत्तिकाे समय उल्टिएर बस्दा पिङ खेलेका १६ जनाकाे रूवाबासी

Breaking News अाज लेखनाथ महाेत्सवमा ३० फिट माथि यत्तिकाे समय उल्टिएर बस्दा पिङ खेलेका १६ जनाकाे रूवाबासी

  • , 15.3K जनाले हेर्नुभयो
  • 15.3K
    SHARES

  • Breaking News अाज लेखनाथ महाेत्सवमा ३० फिट माथि यत्तिकाे समय उल्टिएर बस्दा पिङ खेलेका १६ जनाकाे रूवाबासी

    अाज लेखनाथ महाेत्सवमा बाल उद्यानमा राखिएकाे पिङ ‘टप’ मा पुग्दा २० मिनेटसम्म राेकिएकाे छ । ३० फिट माथि यत्तिकाे समय उल्टिएर बस्दा पिङ खेलेका १६ जनाकाे रूवाबासी चलेकाे थियाे । उनीहरूका अाफन्तजन, मेला हेर्न पुगेका दर्शक अात्तिएका थिए ।

    केही वर्ष अघि राष्ट्रिय अाैद्याेगिक व्यापार मेलामा भित्तामा गाडी/बाइक चलाउने सर्कस कमजाेर संरचनाका कारण भत्कँदा दर्शकहरू घाईते भएका थिए । त्यसपछिका महाेत्सवमा अायाेजकले त्याे सर्कस हटाएकाे थियाे । लेखनाथ महाेत्सव व्यवस्थापकले पनि बाल उद्यानमा अाफ्ना अाइटम राख्नेहरूलाई प्राविधिक व्यवस्थापनमा सचेत गराउन अावश्यक देखिएकाे छ ।

    पाेखरामा एक पछि अर्काे महाेत्सव हुँदैछन् । सबै महाेत्सवका अायाेजक चनाखाै बनाैं । दुर्घटना बाजा बजाएर त अाउँदैन, तर असावधानीले चाहिँ निम्तिन्छ । अाफ्नै मृत्युकाे टिकट नभिडाअाैं ।source : facebook

    सम्बन्धित खवर