अत्यन्तै दुखद खबर डडेल्धुरा बाट महेन्द्रनगरकाे लागि छुटेकाे बस दुर्घटना हुदा 7 जना घाईते

अत्यन्तै दुखद खबर डडेल्धुरा बाट महेन्द्रनगरकाे लागि छुटेकाे बस दुर्घटना हुदा 7 जना घाईते

  • , 6K जनाले हेर्नुभयो
  • 6K
    SHARES

  • अत्यन्तै दुखद खबर डडेल्धुरा बाट महेन्द्रनगरकाे लागि छुटेकाे बस दुर्घटना हुदा 7 जना घाईते

    अत्यन्तै दुखद खबर डडेल्धुरा बाट महेन्द्रनगरकाे लागि छुटेकाे ना 4 ख 8235 बस बुडर भन्दा अगाडि फल्टुडे नजिक दुर्घटना हुदा 7 जना घाईते भएका छन घाईते हुने सम्पूर्ण यात्रुहरुलाई स्वास्थ्य लाभकाे कामना छ सथै कयौं यस्ता घटना दिनदिनै घटिरहेका छन यस्ता घटना नदाेहरिदिनकाे लागि सम्बन्धि निकायकाे ध्यान अाकर्सण हाेस।

    nepaisandes.com

    सम्बन्धित खवर