शृङ्खलाबद्ध सिरिन्ज आक्रमणमा संलग्न एक युवा पक्राउ

शृङ्खलाबद्ध सिरिन्ज आक्रमणमा संलग्न एक युवा पक्राउ

  • , 5.4K जनाले हेर्नुभयो
  • 5.4K
    SHARES

  • शृङ्खलाबद्ध सिरिन्ज आक्रमणमा संलग्न एक युवा पक्राउ

    काठमाडौं । काठमाडौं उपत्यकामा शृङ्खलाबद्ध सिरिन्ज आक्रमणमा संलग्न एक युवा पक्राउ परेका छन् । प्रहरीका अनुसार उनलाई काठमाडौंको महाराजगञ्जबाट गएराति साढे १२ बजे पक्राउ गरिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले एक युवा पक्राउ परेको जानकारी दिए ।
    उनका अनुसार पक्राउ पर्नेमा रामेछापका ३० वर्षीय सन्तोष कार्की छन् ।

    अहिलेसम्म काठमाडौं उपत्यकामा चारजना युवतीहरुले आफूमाथि सिरिन्ज जस्तो बस्तुले आक्रमण गरेको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।

    सम्बन्धित खवर