अन्नपूर्ण गाउपालिका ८ दाङ्सिङमा रहेकाे श्री मेश्रम बाकाेट बराह थानकाे पुन निर्माण समुद्घाटन कार्यक्रम

अन्नपूर्ण गाउपालिका ८ दाङ्सिङमा रहेकाे श्री मेश्रम बाकाेट बराह थानकाे पुन निर्माण समुद्घाटन कार्यक्रम

  • , 16K जनाले हेर्नुभयो
  • 16K
    SHARES

  • अन्नपूर्ण गाउपालिका ८ दाङ्सिङमा रहेकाे  श्री मेश्रम बाकाेट बराह थानकाे पुन निर्माण समुद्घाटन कार्यक्रम

    श्री दाङसिङ पोखरा गुरुङ समपर्क मन्चको नेतृत्वमा हाम्रो सबैको पुरानो थालो सबिक दाङ्सिङ गाबिस ३,४ वडा हाल अन्नपूर्ण गाउपालिका वडा नम्बर ८ दाङ्सिङकाे  शिर माथी रहेकाे बाकोट मेश्रम बराह थान अतिनै पुरानो भएको हुदा हाम्रो दाङ्सिङ पोखरा गुरुङ समपर्क मन्चले बाकोट मेश्रम बराह पुन निर्माण गठन गर्‍यो । र त्यस सम्योजकमा हामिले चिज गुरुङको नेतृत्वमा ५ सद्स्य समिती गठन भयो

    प्रमुक अतिथी :अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवाराज कुवर

    विशेष अतिथी : अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष सगुन गुरुङ

    अतिथी :अन्नपूर्ण गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष विजय गुरुङ

    अन्नपूर्ण संमक्षण क्षेत्र घान्द्रुक इकाईका प्रमुख विदुर कुईकेल

    सम्पुर्ण छिमेको बासिहरुलाई यहाको गरिमामय उपस्थितिको लागि सादर निमन्त्रणा गर्दछौ ।

    मिति २०७६ साल बैशा ३ गते

    समय ः बिहान ७ बजे

    सहयाेगीहरूकाे नामावली

     

    सम्बन्धित खवर