धनकुटाबाट धरानतर्फ आउँदै गरेको बस धरानको जिरो प्वाइन्टमा दुर्घटना हुँदा ४ जनाको ज्यान गयाे

धनकुटाबाट धरानतर्फ आउँदै गरेको बस धरानको जिरो प्वाइन्टमा दुर्घटना हुँदा ४ जनाको ज्यान गयाे

  • , 6.2K जनाले हेर्नुभयो
  • 6.2K
    SHARES

  • धनकुटाबाट धरानतर्फ आउँदै गरेको बस धरानको जिरो प्वाइन्टमा दुर्घटना हुँदा ४ जनाको ज्यान  गयाे

    सुनसरी – धनकुटाबाट धरानतर्फ आउँदै गरेको बस धरानको जिरो प्वाइन्टमा दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । ज्यान जानेहरुकाे पहिचान खुलेकाे छैन ।

    ना ६ ख २७१३ नम्बरको बस पल्टिँदा ४ जनाको ज्यान गएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयले इटहरीले जनाएको छ ।

    बस पल्टँदा च्यापिएर ज्यान गएको ट्राफिक प्रहरीले जनाएको छ । बस पल्टिएर बिजुलीको पोलमा अगाडिपट्टिको भाग ठोकिएको छ ।

    दुर्घटनामा परि घाइते भएका हरुलाई उपचारका लागि बीपी प्रतिष्ठान धरान लगिएको छ ।  दुर्घटनाकाे थप विवरण आँउन बाँकी छ ।

    सम्बन्धित खवर