Exclusive – मध्यरातमा अस्पताल भित्र पुग्दा फिलिपको दर्दानक अवस्था, क्रिस्टिना आईन मिडियामा (हेर्नुहोस् भिडियो)

Exclusive – मध्यरातमा अस्पताल भित्र पुग्दा फिलिपको दर्दानक अवस्था, क्रिस्टिना आईन मिडियामा (हेर्नुहोस् भिडियो)

  • , 12.3K जनाले हेर्नुभयो
  • 12.3K
    SHARES

  • Exclusive – मध्यरातमा अस्पताल भित्र पुग्दा फिलिपको दर्दानक अवस्था, क्रिस्टिना आईन मिडियामा (हेर्नुहोस् भिडियो)

    काठमाडौँ । काठमाडौँ बेवारिसे अवस्थामा वीर अस्पतालमा अलपत्र परेका बेलायती नागरिकको उद्दार गरि कृस्टिना श्रेष्ठ र उनका साथिहरुले उपचारका लागी नर्भिक अस्पतालमा भर्ना गरे संगै उनको स्वास्थ्य अवस्था बारे अनलाइन टिभी नेपाललाई जानकारी दिदै बेलायती नागरिक अहिले अलि राम्रो भएको बताएकी छिन ।

    कृस्टिना श्रेष्ठले आफुहरुको सक्रियतामा धेरै सामाजिक कार्य भए पनि यो पछिल्लो बिदेशी नागरिक फिलिपको विषय निकै संबेदनसिल रहेको बारे पनि उनले प्रस्ट गराएकी छिन् । नाजुक स्वास्थ अवस्थाका बाबजुद नेपालमा बेवारिसे हुदा उसलाई मानबिय व्यवहार गर्नु कर्तव्य भएको बताएकी छिन् । आज धेरै नेपाली बिदेशी भुमिमा काम गरिरहेको बेला भोलि नेपालीलाई पनि यो दु:ख बिदेशी भुमीमा पर्न सक्ने भएकाले नेपालमा बिदेशी नागरिकलाई मानबिय सेवा प्रदान गर्नु सबैको लागी राम्रो सन्देश हुन सक्ने र सरकारले पनि उनको उद्दार बारे सोच्नु पर्ने बताएका छन । मध्यरातमा अस्पताल भित्र पुग्दा फिलिपको दर्दानक अवस्था | क्रिस्टिना आईन मिडियामा…हेर्नुहोस् भिडियो ।

    सम्बन्धित खवर