नेपाललाई कास्य

नेपाललाई कास्य

  • , 4.9K जनाले हेर्नुभयो
  • 4.9K
    SHARES

  • नेपाललाई कास्य

    नेपालले इजिप्टमा भइरहेको मोर्डन पेन्टाथलन युआईपीएम विश्व च्याम्पियनसिप अन्तर्गत ट्रायथल मिक्स रिलेमा कास्य जितेको छ। मिक्स रिलेमा राहुल दर्शन र सलोनी लामाले नेपाललाई कास्य दिलाएको नेपाल मोर्डन पेन्टाथलन संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए।

    सम्बन्धित खवर