फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य, कति पुग्यो ?

फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य, कति पुग्यो ?

  • , 3.7K जनाले हेर्नुभयो
  • 3.7K
    SHARES

  • फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य, कति पुग्यो ?

    काठमाडौं ।  नेपाल आयल निगमले आइतबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।

    निगमले पेट्रोल, डिजेल, तथा मट्टीतेलको मूल्य ३÷३ रुपैयाँले वृद्धि गरेको हो ।

    अन्तर्राष्ट्रिय बजारमा पछिल्लो मूल्यवृद्धिसँगै अब प्रतिलिटर पेट्रोलको ११३ तथा डिजेल र मट्टीतेलको ९५ रुपैयाँ कायम हुनेछ ।

    शनिबार राति १२ बजेबाट लागू हुने गरी मूल्य बढाइएको निगमले जनाएको छ ।

    सम्बन्धित खवर