कतारमा भिसा तस्करीको अभियोगमा नेपालीलाई जेल बर्ष जेल सजाय र २० हजार रियल जरिवाना

कतारमा भिसा तस्करीको अभियोगमा नेपालीलाई जेल बर्ष जेल सजाय र २० हजार रियल जरिवाना

  • , 3.6K जनाले हेर्नुभयो
  • 3.6K
    SHARES

  • कतारमा भिसा तस्करीको अभियोगमा नेपालीलाई जेल बर्ष जेल सजाय र २० हजार रियल जरिवाना

    काठमाडौं – भिसा तस्करीको अभियोगमा कतारको अदालतले एक नेपालीलाई एक बर्ष जेल र २० हजार रियल (६ लाख रुपैयाँ) जरिवाना सुनाएको छ ।

    अदालतले तवरेज आलमलाई आउँदो फेब्रुअरी १४ सम्मको जेल सजाय सुनाएको  नेपाली दूतावासले जनाएको छ । आजको कान्तिपुरले पृष्ठ ४ मा यो समाचार छापेको छ ।

    कतार सरकारले कामदारसँग भिसा शुल्क लिनु र कामदारलाई झुक्याएर ल्याउनु गैरकानुनी भन्दै कारबाही गर्ने गरेको छ ।

    पछिल्लो समय दलालले कतारका रोजगारदाता कम्पनी र नेपालका म्यानपावरसँग मिलेर आजाद भिसाको नाममा कामदारमाथि चरम शोषण गरिरहेका छन् ।

    सम्बन्धित खवर