आफैंलाई गोली हान्न लगाउने श्री निवासाचार्यलाई पुर्पक्षका लागि जेल चलान आखिर किन ? पुरा पड्नुहोस

आफैंलाई गोली हान्न लगाउने श्री निवासाचार्यलाई पुर्पक्षका लागि जेल चलान आखिर किन ? पुरा पड्नुहोस

  • , 4.4K जनाले हेर्नुभयो
  • 4.4K
    SHARES

  • आफैंलाई गोली हान्न लगाउने श्री निवासाचार्यलाई पुर्पक्षका लागि जेल चलान आखिर किन ? पुरा पड्नुहोस

    विराटनगर । श्रीनिवासाचार्यलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको इजलासमा भएको  बहसपछि श्रीनिवासलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको हो । आफैंमाथि गोली हान्न लगाएर धार्मिक सद्भाव बिथोल्न खोजेको श्रीनिवासमाथि अभियोग लागेको थियो । प्रमुख जिल्ला अधिकारी आचार्यको इजलासमा भएको बहसपछि श्रीनिवासचार्यलाई हातहतियार खरखजाना ऐन २०१९ को दफा २४ क बमोजिम पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।
    उनलाई झुम्का कारागारमा राख्ने आदेश भएको छ । श्रीनिवासाचार्यको तर्फबाट अधिवक्ता उद्धवचन्द्र घिमिरेले बहस गरेका थिए ।

    सम्बन्धित खवर