- नेपाली सन्देश
  सोमवार, चैत्र १९, २०७४
, 3.6K जनाले हेर्नुभयो
3.6K
SHARES
अष्ट्रेलियामा रहेका चार नेपाली संगीतकर्मीहरु मिलेर खोलेको ब्याण्ड ‘र्याड स्टूडियो’ले ‘भन सानु’ बोलको गीतको भिडियो सार्वजनिक गरेको छ । प्रविण श्रेष्ठले निर्देशन गरेको यो भिडियोमा मोडल एलिसा राई र निराजन प्रधानले मोडलिङ गरेका छन् ।