डिभोर्स पछि मनोजराज र अञ्जुपन्त एकसाथ (भिडियो)

डिभोर्स पछि मनोजराज र अञ्जुपन्त एकसाथ (भिडियो)

  • , 4.2K जनाले हेर्नुभयो
  • 4.2K
    SHARES

  • डिभोर्स पछि मनोजराज र अञ्जुपन्त एकसाथ (भिडियो)

    सुमधुर स्वरकी धनी अञ्जु पन्त र संगितकार तथा गायक मनोजराज शिवाकोटीको स्वरमा सजिएका २ गजल रेकर्ड गरिएको छ। गजलकार सुरेस वाग्लेद्धारा तयार गजल एल्बम तिमि साथ भए पछि समाबेस २ वटा गजलमा गायिका अञ्जु पन्त र संगितकार तथा गायक मनोजराजको स्वर सुन्न सकिने छ भने गजलमा मनोजराजले नै संगित भरेका छन् ।

    केही समय अघि काठमाण्डौको अकस्टिक नेपाल रेकडिङ स्टुडीयोमा भेटीएका यि सगित पारखीहरु गजल रेकडीङमा ब्यस्त थिए । अन्जु र मनोज २ जनाकै स्वरमा रहेको तिमी आयौँ जिन्दगीमा बोलको गजलका लागि अन्जु स्वर भरिरहेकी थिइन् तर मनोज भने आफ्नो अस्वस्थताका कारणा केही दिन पछी मात्र रेकर्ड गर्ने तरखरमा देखीन्थे ।

    बिगत केही बर्ष यता पारिवारीक बिछोड पछी सांगित यात्रामा खुलेर नदेखीएको यि संगित पारखीहरु अब पुन संगित क्षेत्रमा एक साथ देख्दा सम्भवत नेपाली संगित कर्मी देखी दर्शक, स्रोता र नेपाली संगित प्रेमीहरुका ओठमा मुस्कान देखीने छ। रचनाकार सुरेस वाग्लेको गजल एल्बम तिमी साथ भएपछिमा १० वटा गजल सहित यही अप्रिल ५ बाट दर्शक स्रोता समक्ष आउदैँ

    सम्बन्धित खवर