घरको श्रीमती अर्कैसंग पोइला हिडेपछी मलेसियामा परदेशीको रुवाबासी (भिडियो सहित)

घरको श्रीमती अर्कैसंग पोइला हिडेपछी मलेसियामा परदेशीको रुवाबासी (भिडियो सहित)

  • , 3K जनाले हेर्नुभयो
  • 3K
    SHARES

  • घरको श्रीमती अर्कैसंग पोइला हिडेपछी मलेसियामा परदेशीको रुवाबासी (भिडियो सहित)

    नेपालमा बेरोजगारी समस्याका कारण आफ्नो र परिवारको सुन्दर भविष्यको लागि आमाबुवा, साथी भाई अनि परिवार नै त्यागेर बैदेशिक रोजगारीमा जाने गर्छन नेपाली युवाहरु ।

    बिदेशमा दिनरात मेहनत गरि कमाएर परिवारलाई पैसा पठाउछन । कतिको काम गर्दा गर्दै मृत्यु भएर बाकसमा बन्द भएर नेपाल आइपुग्छन भने कोहि दुर्घटनामा परि घाइते भएर घर आइपुगेको घटनाहरु धेरै सुन्न र देख्न पाइन्छ ।

    कतिका परिवार विदेशबाट पठाएको पैसा नै बोकेर अर्कै संग पोइला गएको पनि हामीले बारम्बार देख्दै र सुन्दै आएका छौ । परदेशीको कथामा आधारित एउटा भिडियो आज हामी तपाईहरुलाई देखाउन लागेका छौ ।

    उक्त भिडियोमा एक युवकको मन छुने कथामा आधारित देख्न सकिन्छ । रोजगारीको शिलशिलामा आफ्नो परिवारलाई नेपालमा छोडेर मलेसिया काम गर्न गएको नेपालीलाई समेटेर बनाएको यो भिडियोमा नेपालीको वास्तविक कथा लुकेको छ ।

    सम्बन्धित खवर