ट्रमा सेन्टरबाट हाम फालेर आत्महत्या

ट्रमा सेन्टरबाट हाम फालेर आत्महत्या

  • , 2.8K जनाले हेर्नुभयो
  • 2.8K
    SHARES

  • ट्रमा सेन्टरबाट हाम फालेर आत्महत्या

    काठमाडौं : एक अमेरिकी नागरिकले वीर अस्पतालको ट्रमा सेन्टरबाट हाम फालेर आत्महत्या गरेका छन् । उपचारका लागि अस्पताल भर्ना भएका एक अमेरिकी नागरिकले अत्महत्या गरेको महानगरीय प्रहरी जनसेवा वृत्त न्यूरोडका डीएसपी टेकुइवा लिम्बूले जानकारी दिए ।

    डीएसपी लिम्बूका अनुसार भर्खरै प्रहरी टोली घटनास्थलतर्फ गएकाले आत्महत्या गर्ने अमेरिकी नागरिक भएको जानकारी आए पनि उनको नाम र ठेगाना भने आइनसकेको जानकारी दिए । आत्महत्या किन गरेका हुन् भन्ने थप विवरण केही बेरमै आउने लिम्बूको भनाइ छ ।

    सम्बन्धित खवर