नेपालले गाई काटे नाकाबन्दी हुन्छ: मोदी

नेपालले गाई काटे नाकाबन्दी हुन्छ: मोदी

  • , 7.6K जनाले हेर्नुभयो
  • 7.6K
    SHARES

  • नेपालले गाई काटे नाकाबन्दी हुन्छ: मोदी

    माननिय श्री राधिका तामाङ ले गाई काटेर खान पाउनु पर्छ भनी रहदा उता वीर अस्पतालमा मुख को क्यान्सर सङ लडिरहेका एक बिरामी टासी सेर्पा जस्लाइ डाक्टरले अन्तिम म्याद दिई सकेको छ , उन्ले रुदै देश बासिको नाम मा तहल्का मच्चाउने बक्तब्य दिएका छन । उन्को कुरा सुनेर एक थरी रिसाएका छन भने अर्को थरी खुसी भएका छन ।
    उन्का अनुसार आज भन्दा 4 महिना पहिले गाई काटेर चाड मनाएका टासी सेर्पा भन्छन “बेलुका स्याउ को सोमरस सङ गाइको मासु मज्जाले दन्काए” चाम्रा चाम्रा चाला लाई दात ले टोकि तन्काए । बिहान उठ्दा दात मा मासु अड्केको रहेछ 2/3 दिन सम्म लगातार दात कोट्यादा बल्ल बल्ल अड्केको छाला दात बाट निस्कियो । त्यतिबेला सम्म गिजा पाकेर घाउ भनी सकेछ । आज तेहि घाउ क्यान्सर भएर मृत्यु को मुख मा पुगेको छु । गाई शब्द सुन्दा पनि झसंग झसंग हुँदै तर्सिने टासी को सपानामा गौ माता आएर सधै तर्साउनु हुन्छ रे ।

    छोरा मान्छेले गाई खाए क्यान्सर हुने अनि छोरी मान्छेले गाई खाए भिरुङी हुने चेतावन पनि सपना पाएका टासी कि श्रीमती र छोरी सोही अस्पतालमा यौन रोग बिसेसग्य सङ उपचार गराउदैछन । टासि र उन्का परिवारका अनुसार गाई काटि खान पाउ भन्ने माननीय को योनि बाट अब को हप्ता दिन भित्रै पानी बग्न थाल्ने छ र केही दिन भित्र मै उनी सिकिस्त हुने छिन ।
    उन्के अत्तालिदै भने हिन्दु धर्म कडा छ , हामिले यस्लाइ हानी हुने काम गर्नु हुदैन….

    उन्को यो भनाइले अहिले अस्पताल परिसर नै अस्त ब्यस्त भएको छ । केहि टुप्पे ब्राम्हन हरुले यो बिसय मा बिस्त्रीत जानकारी जुटाउन र टासिको भनाइ मा सत्य तथ्य कति छ पत्ता लगाउन 7 दिने हवन लगाउने भएका छन ।

    यता अस्पताल मा यो घट्ना घटी रहदा उता गौसाला परिसरका गाईको ओरि परि घुम्ने जन समुदायको पनि भिड बढेको छ। गाई र गाईका बछेडा हरु आफ्नो ज्यान जोगाउन सडक छोडी पसल पसल घुस्न थालेका छन । कुनै कुनै पसलवाला पनि गाई खाने भेटिएका ले त्याहा पनि आफ्नो ज्यान सुरक्षित नभएको महसुस गरि Animals rights को अफिस खोज्दै भौतारिदै गरेको दृश्य पनि देख्नमा आएको छ।

    यता नेपालमा गाई काटी खाने हल्ला viral भएको भारतका हिन्दुबादी प्रधान मन्त्री मोदि को कानमा परिसकेको हुनाले , अब नेपालमा फेरि अर्को नाकाबन्दी हुने सम्भाबना बढेको भारतिय हिन्दुबादी नेताहरुको ठहर छ । यति नाका बन्धी भयो भने यत्रो रडाको मच्चाएर मारेको गाई कसरी पकाएर खाने भन्ने चिन्ताले एक थरी मानिस चिन्तित छन । उता गाई को पुछ्छर समातेर बैतर्नि पार गर्ने टुप्पे बाहुनहरु बनारस पलायन हुने संकेत बढे संगै देशले बाहुन नेत्रीत्व पाउने सम्बाभना कम भइ देश ढुङे ढुङे युगमा जाने खत्रा बढी रहेछ ।

    यी सबै घट्नाहरुलाइ नजिक बाट निहालि रहेका पुर्ब राजा भने “रात पछि दिन आउछ” भन्ने भनाइ सम्झदै मुस्कुराउदै छन रे ।
    समग्र मा भन्नू पर्दा गाई कान्ड ले 80% नेपाली को रगत तताएको छ भने 20% नेपालि भने आफ्नो संकार धरापमा परेको महसुस गर्दै आक्रोसित देखिन्छन । यहि सिसाब ले नेपाली बाहादुर मठ्ठु जनता बोउलाइ रहे चाडै नै अन्तरास्ट्रीय सक्त्ती ले आफ्नो हतियार परिक्षण गर्ने मौका पाउनेछन भन्ने निस्कर्स चाहिँ म लेखक को रहेको छ ।

    (माथिका सबै कुरा काल्पनिक हुन – कसैलाइ असर परे माफी)

    सम्बन्धित खवर