ससुरालीबाट टीका लगाएर फर्किंदा भिरबाट लडेर मृत्यु

ससुरालीबाट टीका लगाएर फर्किंदा भिरबाट लडेर मृत्यु

  • , 4.6K जनाले हेर्नुभयो
  • 4.6K
    SHARES

  • ससुरालीबाट  टीका लगाएर फर्किंदा भिरबाट लडेर मृत्यु

    खोटाङ : खोटाङमा भिरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ । संखुवासभाको चैनपुर नगरपालिका–८ चैनपुरका ४९ वर्षीय लेखबहादुर राउतको भिरबाट लडेर मृत्यु भएको हो ।

    उनी खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित ससुराली घरमा टीका लगाएर फर्किरहेका थिए । शुक्रबार बाम्राङको नंग्रेखोला भिरबाट लडेर राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

    सम्बन्धित खवर