चिनीयाँ राजदूत यान्छीले दशैँको टीका लगाइदिइन, आफ्ना सहकर्मीहरूलाई

चिनीयाँ राजदूत यान्छीले दशैँको टीका लगाइदिइन, आफ्ना सहकर्मीहरूलाई

  • , 4.1K जनाले हेर्नुभयो
  • 4.1K
    SHARES

  • चिनीयाँ राजदूत यान्छीले दशैँको टीका लगाइदिइन, आफ्ना सहकर्मीहरूलाई

    नेपालका लागि चिनिँया राजदूत हउ यान्छीले आफ्ना सहकर्मीहरूलाई टिका र जमरा लगाइ दिएकी छन् । दशैँ मनाएको तस्वीर समाजिक सञ्जाल ट्विटरमा सार्वजनिक गर्दै नेपालीहरूसंग दशैँ मनाउन पाएकोमा खुसी लागेको उल्लेख गरेकी छन्

    ।Glad to celebrate Dashain Festival with my Nepali colleagues! Wish all Nepali brothers&sisters good health, happiness and achievement in your life!
    मेरा नेपाली सहकर्मीहरूसँग दशैं मनाउन पाएकोमा खुशी छु । सबै नेपाली साथीहरूलाई सुस्वास्थ्य सुख र उन्नतिको लागि मंगलमय शुभकामना गर्दछु 

    उनले लेखेकी छन् , ‘म मेरा नेपाली सहकर्मीहरूसँग दशैं मनाउन पाएकोमा खुशी छु । सबै नेपाली साथीहरूलाई सुस्वास्थ्य सुख र उन्नतिको लागि मङ्गलमय शुभकामना गर्दछु ।’ यान्छीले टिका जमरा लगाइदिएको तस्वीर सार्वजनिक गरेपनि आफूले टिका जमरा लगाएको तस्वीर भने सार्वजनिक गरेकी छैनन् ।

    सम्बन्धित खवर