पछिल्लो २४ घण्टामा ६२१४ जनाको परीक्षण गर्दा ४५५ जनामा देखियो कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा ६२१४ जनाको परीक्षण गर्दा ४५५ जनामा देखियो कोरोना संक्रमण

  • , 3.5K जनाले हेर्नुभयो
  • 3.5K
    SHARES

  • पछिल्लो २४ घण्टामा ६२१४ जनाको परीक्षण गर्दा ४५५ जनामा देखियो कोरोना संक्रमण

    काठमाडौं –  पछिल्लो २४ घण्टामा ४ हजार ७८४ जनाले कोरोनाविरुद्ध खोप लगाए ।

    पछिल्लो २४ घण्टामा ६ हजार २१४ जनाको कोभिड १९ परीक्षण गर्दा ४५५ जनामा संक्रमण देखिएको छ। यस्तै, ८०४ जना संक्रमण मुक्त हुँदा कूल सक्रिय संक्रमितको संख्या १३ हजार ८५३ पुगेको छ।

    संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ। यससँगै संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार २६९ पुगेको छ।

     

    सम्बन्धित खवर