पर्यटन क्षेत्रमा संलग्न जनशक्तिलाई अल्पकालिन रोजगार कार्यक्रम

पर्यटन क्षेत्रमा संलग्न जनशक्तिलाई अल्पकालिन रोजगार कार्यक्रम

  • , 3.1K जनाले हेर्नुभयो
  • 3.1K
    SHARES

  • पर्यटन क्षेत्रमा संलग्न जनशक्तिलाई अल्पकालिन रोजगार कार्यक्रम

    पर्यटन क्षेत्रमा संलग्न जनशक्तिलाई अल्पकालिन रोजगार कार्यक्रम

    टेकिङ्ग एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराको समन्वय, नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रमको सहकार्यमा पर्यटन क्षेत्रमा संलग्न जनशक्तिलाई अल्पकालिन रोजगार कार्यक्रम अनुरुप आज मिति २०७८ असोज १५ गते बिरेठाँटी–दाङसिङ÷मोहोरिया–टाडापानी –धान्दु्रक सम्मको पदमार्ग मर्मतसंम्भार तथा सरसफाई कार्यक्रम अन्तर्गत आज दाङसिङ देखि थमडाॅडा साथै मोहोरिया देखि थमडाॅडा सम्म सम्पन्न गरियो।

    सम्बन्धित खवर