आज नेपाल भर ८३४ संक्रमित थप, १२ सय ७९ निको

आज नेपाल भर ८३४ संक्रमित थप, १२ सय ७९ निको

  • , 3.9K जनाले हेर्नुभयो
  • 3.9K
    SHARES

  • आज  नेपाल भर ८३४ संक्रमित थप, १२ सय ७९ निको

    काठमाडौ : आज नेपालमा कोरोना भाइरसका ८ सय ३४ जना संक्रमित थपिएका छन् । यो संगै कुल संक्रमितको संख्या ७ लाख ९१ हजार ३ सय ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    आज १ हजार २ सय ७९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ६१ हजार १ सय ५४ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १३ हजार ७ सय ३६ जनाको परीक्षणमा उक्त संक्रमण पुष्टि भएको हो ।

    सम्बन्धित खवर