हालसालै गाई प्रकरणमा भाईरल बन्दै गईरहेको गगन थापाकोको अभिव्यक्ति सरासर झुटो रहेको खुलासा भएको छ। गगन थापाको फेक आईडि बाट कसैले समाचार बनाएर पब्लिस गरेको ती झुटो समाचारले फेसबुक मा हङ्गमा मच्चाउन थालेपछि गगन थापा स्वयं लाईभ मा आएर झुटो कुरा हरूको पछि नलाग्नुहुन सबैमा अनुरोध गर्नु भएको छ र झुटो समाचार प्रकाशन गर्न पनि चेतावनी दिनु भएको छ
हेर्नुहोस भिडियो जस्ताको त्यसतै-